१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
गोविन्द अधिकारी


गोविन्द अधिकारीका लेखहरु :

नियत र नियतिका नेता

कसैको मूल्यांकन गर्दा वा कुनै वाद, व्यक्ति र सिद्धान्तप्रति धारणा बनाउँदा दृष्टिकोणको प्रभाव सबैभन्दा बढी हुन्छ । व्यक्तिको दृष्टिकोण पूर्ण हुँदैन। अपूर्ण दृष्टिकोणबाट गरिने मूल्यांकन पूर्ण वस्तुगत पक्कै हुन सत्तै्कन । यसैले अहिले वा पछि सुशील कोइरालाको प

सिन्डिकेट कि दल?

आज नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनका क्रममा देशभर जिल्ला अधिवेशन भइरहेका छन्। बितेको साता नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनहरू भए। यी भेलालाई अधिवेशनको नाम दिइए पनि यथार्थमा सम्बन्धित तहको निर्वाचनबाहेक अरू केही भएन। र निर्वाचन पनि नितान्त व्यक्तिको

तस्करको काखमा 'माकः फुइँ'

किशोर क्रिकेट खेलाडीले भूकम्प र नाकाबन्दीका कारण ओइलाएको नेपाली अनुहारमा थोरै भए पनि खुसी दिए। बाँच्नका लागि यस्तै निहुँ चाहिन्छ व्यक्ति र समाजलाई। होनहार तरुणहरूलाई धन्यवाद!यस्तै उत्साह नेपाली कांग्रेसको महाधिवेशन तयारीका क्रममा पनि देखियो। कांग्रेसका ने

तुवाँलोमा तुसारो

तुवाँलो लागेका बेला तुसारो पर्दैन । तुसारो पर्न आकाश सफा हुनुपर्छ । नेपालीको नियति तुवाँलो र तुसारो एकैपटक भोग्नुपरेको छ । मधेस आन्दोलन तत्काल साम्य हुने लक्षण देखिँदैन। पुनर्निर्माण प्राधिकरण भूकम्पपीडितका लागि 'कागलाई बेल पाकेसरह' हुने लक्षण देखिएको छ।न

पुनर्निर्माणमा अलमल

भूकम्प गएको करिब ९ महिनापछि राज्यले विधिवत् पुनर्निर्माण कार्य थालेको छ। यो गएको साउनमै थालिनुपर्ने काम हो। सरकारी अकर्मण्यताका कारण धेरै ढिलो भयो। जेहोस्, ढिलै भए पनि सुरु भएको छ। राष्ट्रपति र प्रधान मन्त्रीबाट सुरु गराइएको अभियान कार्यकर्ता एवं कारिन्दा

मानवीय राजकाज

भूकम्पपीडित पापी वा अपराधी हैनन्। यिनको कष्टको कारक अब त भूकम्प पनि होइन। संवेदनहीन शासकका कारण भूकम्पपीडितले थप सास्ती भोग्नुपरेको हो। सरकार सञ्चालकहरूमा अलिकतिमात्रै पनि संवेदना र सुझबुझ हुँदो हो त अहिलेसम्म अधिकांश पीडित आआफ्नै घरमा बसिसकेका हुन्थे।तिन

न्यायको खोजी

मान्छेलाई नभई नहुने त आगो र पानी नै रहेछन्। आगो र पानीका लागि पीर गर्नु नपर्नेहरूको जीवन अहिले पनि सहजरूपमै चलेको छ। अर्थात्, आगो र पानीको सुविधा जुटाउन सक्नेलाई नाकाबन्दीले खासै असर गरेको छैन। तर, सजिलोसँग आगो र पानी जुटाउन पनि काठमाडौँमा शक्ति वा सम्पत्

'अन्धेर नगरी'को राजकाज

संस्कृतमा एउटा भनाइ छ– विवेक नभएको मानिस पशुसमान हुन्छ। गत बिहीबार बिहान भूकम्पपीडितहरू जाडोका कारण मर्न थालेको समाचार आयो भने साँझ प्रधान मन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरे। संसदीय प्रणालीमा संसद्मा बहुमत नभएको पार्टीको नेताले सरकार बनाउँ

जनताका पक्षमा

सरकार, विपक्ष र आन्दोलनकारी कसैलाई पनि किन जनतालाई सास्ती दिइएको हो भन्ने थाहा नभएजस्तो भान हुन्छ। सबै आआफ्नै हठमा छन्। यिनको हठ जनताका लागि भने जीवनमरणको प्रश्न भइसक्यो। नेपालले त अहिलेको नाकाबन्दीको परिणाम कम्तीमा १० वर्ष भोग्नुपर्नेछ। नेपालको आर्थिक–सा

एक्लिएका नेपाली

नेपालमा मानवीय संकट उत्पन्न भएको घोषणा त संयुक्त राष्ट्र बालकोषका निर्देशकले नै गरिसके। भूकम्पप्रभावित क्षेत्रका समेत गरी करिब ३० लाखभन्दा बढी बालबालिका मर्ने वा रोगी हुने जोखिममा छन्। विश्व खाद्य कार्यक्रमले पनि मानवीय संकटको चेतावनी दिइसकेको छ। विडम्बना

ठालुतन्त्रलाई धिक्कार!

वार्तामा बस्नेहरू संवेदनशील र जनउत्तरदायी नहुँदासम्म जहाँ र जतिपटक वार्ता भए पनि समाधान निस्कँदैन। तर सरकार, आन्दोलनकारी र विपक्ष कोही पनि संवेदनशील, इमानदार र उत्तरदायी देखिएका छैनन्। यसैले वार्ताबाट छिटै अहिलेको समस्या टुंगिने आशा भए पनि विश्वास छैन। एउ

अविश्वासको हुस्सु

मधेस आन्दोलनका नाममा आधा सयभन्दा बढी मारिइसके। देशको अर्थतन्त्रलाई सरकारले नै तस्करतन्त्रको जिम्मा लगाएको छ। काठमाडौंको सडक हेर्ने हो भने कसैले पनि नाकाबन्दीको मारमा परेको देशको राजधानी भन्न सत्तै्कन। सार्वजनिक यातायातबाहेक अरूलाई खासै फरक परेजस्तो जस्तो

शासन र प्रशासनमा खोट

नेपाली समाज विशेषगरी सहरिया जनजीवनलाई नराम्रोसँग परलम्पट बनाउने कुकार्य पञ्चायतले सुरु गरेको हो। सहरका जनतालाई भौतिक सुविधामा अलमल्याउन सके राजनीतिक स्वतन्त्रता खोज्नेछैनन् र अधिनायकवादी शासन सजिलोसँग चलाउन सकिनेछ भन्ने ठानेर पञ्चायत कालमा सहर र धनीमुखी न

जनताको उपेक्षा

सरकार आन्दोलनकारीलाई थकाउने र मधेसी नेता नेपाली जनता र अर्थतन्त्रको मेरुदण्ड भाँचेर राज्यलाई घुँडा टेकाउने रणनीतिमा लागेको छर्लङ्गै देखियो । सरकारी पदाधिकारीको चुलो बल्न छाडेको छैन ।उनीहरूको मोटर गुड्न छाडेको छैन । हेलिकप्टरमा सयर गर्न पनि पुगेकै छ । मधेस

मूर्खताको महायात्रा

झोसपोलको राजनीति नेपालमा नौलो होइन। कतिले 'आत्मकथा' लेखेर मरिसकेकाको पोल खोल्छन् भने कतिले जनताका आँखामा आफू गिरेकोे देखिनेबित्तिकै अरूको पोल खोलेर उम्किन खोज्छन्। मन मिलुन्जेल नदेखिने दोष र खराबी मतभेदसँगै सतहमा ल्याइन्छ। राजनीतिमा यस्तो छुस्के व्यवहारले

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्