अख्तियारबाट खटिएको टोलीले लगतकट्टा गर्ने प्रयोजनका लागि भूमिसुधार कार्यालय काठमाडौंलाई सिफारिस बनाइदिएबापत सेवाग्राहीबाट ९ हजार रुपैयाँ घूस लिँदै गर्दा विष्टलाई पक्राउ गरेको हो। उनलाई हिरासतमा लिएर अनुसन्धान थालिएको अख्तियार प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए।
प्रकाशित: १२ कार्तिक २०७० २२:०३ मंगलबार





