७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

कीर्तिपुरमा दाहालको घरदैलो

काठमाडौं— एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो चुनावी क्षेत्र काठमाडौं १० मा घरदैलो कार्यक्रम गरेका छन्। कीर्तिपुरको नयाँबजार, पाँगा दोबाटो, भाजङ्गल, इटागोल हुँदै पाँगाको मुख्य बस्तीमा घरदैलो कार्यक्रमका सहभागी दाहालले राष्ट्रियदेखि स्थानीयस्तरसम्मका समस्या समाधानका प्रतिबद्धता जनाए।दाहाललाई स्थानीय मतदाता प्रश्न राखेका थिए। 'मुलुकको सम्वृद्धिका लागि हुन लागेके निर्वाचन सफल गराउनुको विकल्प छैन', मतदातालाई जवाफ दिँदै दाहालले भने।

संविधान लेखनको सुनिश्चितता र देशको समग्र विकासका लागि एनेकपा (माओवादी) लाई विजयी गराउनु पर्ने तर्क उनको थियो।

प्रकाशित: १२ कार्तिक २०७० ०५:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App