‘भोजपुरे खुकुरी’ को माग उच्च : बनाउन कालीगढको चरम अभाव
परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै जाँदा जिल्लामा ‘भोजपुरे खुकुरी’ निर्माणमा सङ्कट देखिएको छ।
परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै जाँदा जिल्लामा ‘भोजपुरे खुकुरी’ निर्माणमा सङ्कट देखिएको छ।
गत भदौ २४ गते जेन–जी आन्दोलनको मौकामा नख्खु कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दामा सजाय ठहरेका सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ७ का ३० वर्षीय फिरोज मन्सुरलाई प्रहरीले नियन्त्रणमा लिएको बताए।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई गेमर भन्दै कटाक्ष गरेका छन्।
यही भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा जलेर ध्वस्त भएको सिंहदरबार सबैको दरबार थियो।

राजाको जेठो छोरा नै युवराजधिराज हुने अनि बाबुको शेखपछि महाराज बन्ने परम्परा चल्नुमा कुनै वैज्ञानिक कारण होला कि त्यसै स्थापित भएको एउटा चलन मात्र हो भन्ने प्रश्न उठ्नु स्वाभाविक छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकार भ्रष्टाचारी र बिचौलियाको पक्षमा लागेको आरोप लगाएका छन्।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीले सुरु गरेको वैकल्पिक राजनीतिको उद्देश्य कुनै पार्टी वा विचारलाई निषेध गर्ने नभएको बताएका छन्।
जिल्लाको सोताङ पब्लिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन स्थगित भएको छ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन लागिसकेको छ, मङ्गलबार (हिजो) मनोनयन दर्ता भइसकेको छ भने आगामी चैत ५ गते मतदान हुँदैछ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संविधानमा उल्लेखित समाजवादको बाटो कस्तो हुने भन्ने विषयमा वैचारिक अन्योलता रहेको बताएका छन्।
वृद्धाभत्ता बुझेर फर्किने क्रममा भिरबाट लडेर मृत्यु
वृद्धाभत्ता बुझेर फर्कने बेला भिरबाट लडेर एक वृद्धको मुत्यु भएको छ। जिल्लाको भीमसेन थापा गाउँपालिका–४ काशीखोलाका ७५ वर्षीय चुडामणी काप्रीको भिरबाट लडेर मृत्यु भएको हो।
बन्द हटेसँगै सामान्य अवस्थामा फर्कियो पूर्वी नेपाल
पाथीभरा क्षेत्रको केवलकार निर्माणसम्बन्धी विवाद समाधानका लागि सरकार र ‘नो केवलकार’ पक्षधर आन्दोलनरत समूहबीच ६ बुँदे सहमति भएपछि पूर्वी नेपालमा जनजीवन सामान्य बन्दै गएको छ।
नक्कली प्रमाणपत्र पेश गरी जागिर खाएका प्रशिक्षकमाथि भ्रष्टाचार मुद्दा
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा लाभ लिएको आरोपमा बझाङका एक प्रशिक्षकमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ।
लुम्बिनीमा बनाइयो सुरक्षित आप्रवासन सम्बन्धी कार्य योजना
लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्रालयले सुरक्षित आप्रवासन सम्बन्धी सचेतनामूलक कार्यक्रम प्रदेशमा प्रभावकारी भएको निष्कर्ष निकाल्दै यसलाई थप अभिवृद्धि गर्ने गरी कार्य योजना बनाइएको हो ।
तौलिहवामा चोरको बिगबिगी, तीन दिनमा ८ घरमा चोरी
कपिलवस्तुको तौलिहवा चोरको बिगबिगी बढेको छ । ४ दिन यता लगातार चोरी घटना भइरहेको छ । आँखा अस्पताल र सिद्धार्थ टोलमा गत शनिवार र आइतबार गरी ६ घरमा लाखौँको नगद र गरगहना चोरी भएको थियो ।
काठमाडौंको ३६ ठाउँमा यात्रु आफैँले ट्राफिक लाइट बालेर बाटो काट्न सक्ने
काठमाडौंको बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा पैदल यात्रुले आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ ।
वीरेन्द्रनगरमा एकै रातमा चार वटा मोटरसाइकल चोरी, बाहिर नराख्न प्रहरीको आग्रह
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पछिल्लो हप्ता चोरको बिगबिगी भएको छ । एकै रातमा चार वटा मोटरसाइकल चोरी भएको हो ।