गायक तथा अभिनेता आदित्य नारायण र अभिनेत्री श्वेता अग्रवाल कश्मिरमा हनिमून मनाउँदैछन्।

बिहीबार आदित्यले एक तस्बिर शेयर गर्दै आफूहरु कश्मिरमा रहेको बताएका छन्। उनले तस्बिरमा लेखेका छन्, 'हनीमून सुरू भयो यो क्षण हाम्रा लागि विशेष छ' किनकि यस सुन्दर ठाँउमा हाम्रो पहिलो भ्रमण हो।
आदित्य नारायण र अभिनेत्री श्वेता अग्रवालले डिसेम्बर १ मा मुम्बईमा बिहे गरेका थिए।

प्रकाशित: ४ पुस २०७७ ०६:२१ शनिबार





