२६ भाद्र २०८२ बिहीबार
image/svg+xml १३:५४ अपराह्न
जेन–जी आन्दोलनमा ‘राजाबादी’को हस्तक्षेप

जेन–जी आन्दोलनमा ‘राजाबादी’को हस्तक्षेप

ह्वाट्स एप, डिस्कोर्ड जस्ता च्याट प्लेटफर्महरूमा युवाहरूले आन्दोलनका कार्यक्रम र विचार आदानप्रदान गर्ने क्रममा राजतन्त्र पक्षधरहरूले आफ्नो एजेन्डा राख्न थालेका छन्।
नागरिक २६ भाद्र २०८२ १२:४६ बिहीबार १ मिनेट पाठ
भर्खरका समाचार

कपिलवस्तुमा तीन दिनदेखि सम्पर्कविहीन पुरुष मृत भेटिए

मायादेवी गाउँपालिका-१, पकडीका ४१ वर्षीय राधेश्याम कोरीको शव शुद्धोधन गाउँपालिका-६ स्थित कर्मा खोलामा भेटिएको हो।

हुन्डाई नेपालको क्रेटा ईभी नेपालगञ्जमा सार्वजनिक

कम्पनीका अनुसार, नयाँ क्रेटा ईभीको आगमनले विद्युतीय सवारी बारे दुविधा भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन सजिलो बनाउनेछ।

खराब काममा एमालेको सहभागिता हुँदैन: महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टी कुनै पनि गलत र देशलाई हानि पुर्‍याउने काममा सहभागी नहुने दृढता व्यक्त गरेका छन्।

नेपालमा लगानी सहजीकरण गर्न दक्षिण अफ्रिकी राजदूतलाई महासंघ अध्यक्ष ढकालको आग्रह

राजदूत अनिल सुकलालले दक्षिण अफ्रिका र नेपालबीचको व्यापार तथा लगानी सम्बन्धलाई अझ प्रगाढ बनाउनेतर्फ आफू प्रतिवद्ध रहेको बताए ।

ग्राहक विशेष

पिएल सिंहलाई ‘फ्लाइङ मेयर’ भनेर सबैले चिन्थे: उपप्रधानमन्त्री सिंह

‘उहाँलाई सबैले फ्लाइङ मेयर भनेर चिन्दथे,’ उपप्रधानमन्त्री सिंहले भने, ‘काठमाडौं महानगरलाई प्रोग्राम ल्याउन, फाइनान्सिलय सपोर्ट गर्न धेरै काम गर्नुभयो ।’

श्रद्धाञ्जली दिँदै देउवाले भने–पिएल सिंहले देखाएको बाटोमा हिँड्दा पार्टीलाई लोकप्रिय हुन्छ

स्व. सिंह मेहनती र लोकप्रिय भएकाले मात्रै काठमाडौं महानगरपालिकाको मेयरमा जितेको देउवाले बताए । उनले भने, ‘अहिलेसम्म हामी(कांग्रेस)ले अरूले जितेको छैन । जनताप्रति उत्तरदायी भएकाले उहाँ लोकप्रिय हुनुभएको हो । उहाँको जति बखान गरे पनि कम हुन्छ ।’

जसपा नेपाल केन्द्रीय प्रचार विभागको बैठक आज बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागको बैठक बस्न लागेको छ।

राजनीति जनसेवा हो, व्यापार होइन : मन्त्री शाह

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाहले राजनीति व्यापार नभई नागरिक सेवा भएको बताएका छन्।

निर्मला पन्त बिर्सेका छैनौँ : परराष्ट्रमन्त्री आरजू

परराष्ट्रमन्त्रीसमेत रहेकी नेपाली कांग्रेसकी नेता डा. आरजू राणा देउवाले निर्मला पन्तको केसलाई नबिर्सेको बताएकी छन्।

नेपाललाई उच्च सम्भावनायुक्त बजारसँग प्रत्यक्ष संलग्न हुने अवसरः सिइओ जोशी

नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालले लन्डनमा आयोजना गरिएको “वल्र्ड ट्राभलमार्केट २०२४ (डब्ल्यूटीएम) मा सहभागिता जनाएको छ।

नारायणगढ–मुग्लिन सडक दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या पाँच पुग्यो

दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको भरतपुर अस्पताल र तीन जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सताक्षीधाम मन्दिरका अध्यक्ष सहित जुवाडे पक्राउ

दमक प्रहरीले पक्राउ गरेपछि थप बल इलाका प्रहरी कार्यालय झिलझिलेबाट बोलाइएको प्रहरी स्रोतले बताएको छ।

लाङ्टाङमा हराएका पर्यटक मृत भेटिए

पर्यटकलाई हिमालमा पठाउँदा न्यूनतम मापदण्ड पूरा गरे/नगरेको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

भृकुटीमण्डपमा विराट् महायज्ञ र विज्ञान सम्मेलन

महायज्ञमा एक हजार एक सय ११ आचार्य तथा वटुक ४० भन्दा बढी मुलुकका यज्ञसाधक तथा वैज्ञानिक सहभागी भएका छन्।

बाँके राष्ट्रिय निकुञ्जमा सफारी खुला

स्वदेशी तथा विदेशी पर्यटकका लागि बाँके राष्ट्रिय निकुञ्जले यस वर्ष पनि जंगल सफारी खुला राखेको छ।

छठको समापनका अवसरमा कपिलबस्तुमा देखिएका दृष्य

बिहीवार गरेकै विधि शुक्रवार विहान उदाउँदो सूर्यलाई अर्घ दिइ समापन गरिएको छ।

साढे ८ अर्बका विद्युतीय सवारी साधन आयात

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा तीन हजार विद्युतीय सवारी साधन आयात भएका छन्। भन्सार विभागका अनुसार गत साउनदेखि वैशाखसम्मको अवधिमा करिब साढे ८ अर्ब रूपैयाँका २९ सय ५५ वटा चार पाङ्ग्रे विद्युतीय सवारीसाधन आयात भएका हुन्।

काफल बेचेर दैनिक दुई हजार कमाइ!

तरकारीका उत्पादनले कहलिएको गुराँसे अहिले काफल पाउने लेकका रूपमा चिनिएको छ। गुराँसेका किसानले टिपेका ताजा काफल वीरेन्द्रनगरका चोकचोकमा २५ वर्षीय युवा हिमाल ढकालले डुलाउँछन्।

१० महिनामा अढाई खर्बका कृषिजन्य वस्तु आयात

मुलुकको व्यापार घाटा १० महिनामै १२ खर्ब रूपैयाँ पुगेको छ। सरकारले हरेक वर्ष बजेटमा स्वदेशी उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने नीति लिन्छ तर परिणाम भने निराशाजनक छ।

खेल

सहारा फुटबल एकेडेमीलाई केसी परिवारको सहयोग

उद्यमी सुर्यबहादुर केसी परिवारले सहारा एकेडेमीलाई १५ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ। केसी परिवारको एकेडेमीलाई सहयोग यो दोस्रो पटक हो। गत वर्ष पनि स्वर्गीय केसीका परिवारले एकेडेमीलाई १५ लाख रुपैयाँ हस्तान्तरण गरेको थियो।

यू-२० एएफसी महिला छनोट: नेपाल समूह ‘बी’मा

छनोटका खेलहरु २०२३ मार्च ४ देखि १२ सम्म हुनेछ। छनोटमा सहभागी आठ टोलीका समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन्।

लुम्बिनीले दियाे पुलिसलाई १८९ रनको लक्ष्य

कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४४ ओभर २ बलमा अलआउट हुँदै १ सय ८८ रन बनायो। लुम्बिनीका लागि कप्तान देव खनालले ७४ रनको अर्धशतकीय इनिङ खेले ।

यू–१५ महिला साफ च्याम्पियनसिपमा नेपाल आज भुटानसँग खेल्दै

तीन टिम मात्र सम्मिलित च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्य राखेर नेपाल भुटानलाई हराएर सुखद सुरुवात गर्ने योजनामा छ। भुटान भने पहिलो खेलमै घरेलु टोली बंगलादेशसँग ८–० को फराकिलो अन्तरले पराजित भएको थियो।