ऋण र विकास संकट समाधानका उपाय
गत जुनमा आयोजित चौथो अन्तर्राष्ट्रिय विकास वित्त सम्मेलनपश्चात् विश्व एउटा निर्णायक मोडमा पुगेको छ।

गत जुनमा आयोजित चौथो अन्तर्राष्ट्रिय विकास वित्त सम्मेलनपश्चात् विश्व एउटा निर्णायक मोडमा पुगेको छ।
बढ्दो ऋण भारले न्यून तथा मध्यम आय राष्ट्रहरू दिनानुदिन चेपिँदै गएको परिप्रेक्ष्यमा विकासको प्रचलित दृष्टिकोणमै परिवर्तन आवश्यक छ।
वर्तमान कर्णाली प्रदेशको दैलेख दुल्लु क्षेत्रको लम्जीमा पिता ज्योतिषी पण्डित हरिप्रसाद उपाध्याय र माता मानकुमारी उपाध्यायका सुपुत्रका रूपमा जन्मिएका प्रा.जगत उपाध्याय ‘प्रेक्षितको २०७९ सालमा समय र जीवन’नामक निबन्धसङ्ग्रह प्रकाशित भएको छ।
ढुंगाझैं मन हुनेलाई किन आफ्नो भन्नु, दुनो सोज्याई भाग्नेलाई किन आफ्नो भन्नु।संसारमा चोखो माया पाउन रैछ गाह्रो, छोडी जाने निर्दयीलाई बिर्सनु नै भन्नु।
सरकार नयाँ र पुराना राजनीतिक दलको मिश्रण मात्र होइन, व्यक्तिहरू पनि नयाँ र पुराना तथा युवा, प्रौढ र वृद्ध गरी तीनवटा पुस्तालाई प्रतिनिधित्व गर्ने उमेर समूहका छन्।
यो बेला विश्वका आर्थिक, सामाजिक तथा मानवीयसमेतका सम्पूर्ण पक्ष कोभिड–१९ को महामारीको चरम चपेटाबाट गुज्रिरहेका छन् । यसबाट विश्वका १९लाख मानिसले ज्यान गुमाइसकेका छन् भने नेपालमा पनि मृत्युवरण गर्नेका संख्या झण्डै दुई हजार पुग्न लागेको छ ।
संघीयता त्यस्तो राजनीतिक सम्झौता हो, जसमा संविधानद्वारा नै राज्यका विभिन्न तहहरूबीच अधिकारको समुचित बाँडफाँड गरिन्छ।
अहिले नेपालका तीनवटै तहका सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटेका छन् । संघीय सरकारले यसपालिको बजेट निर्माण केही पृथक ढंगले गर्नुपर्ने अवस्था रहेकाले बजेट तर्जुमा कार्य चुनौतीपूर्ण बनेको छ।
पदावधि सकिनुअगाडिदेखि नै तत्कालीन राष्ट्रपति रामवरण यादवको बोलीवचन केही फेरिन थालिसकेको थियो। सबैलाई साथ लिएर संविधान जारी गर्न उचित हुने उनको आग्रहलाई आफ्नै मातृदल नेपाली कांग्रेसले वास्ता गरेन। सत्तासाझेदार दल नेकपा (एमाले) अध्यक्षले ठाडै 'सुई लगाउनेलाई
आश, अवसाद, विश्वास एवं हतासाको विरोधाभासयुक्त वर्तमानमा पत्याउन गाह्रो लाग्न सक्छ, तर फगत एक दशकअघि नेपालमा ऐतिहासिक 'वसन्त विद्रोह' भएको थियो। जनआन्दोलनको उत्कर्ष अप्रिल २२, २००६ का दिन भयो जब कर्फ्यु तोड्दै घरघरबाट सामान्यजन सडकमा ओर्लिए। शाही सत्ता त्य
कुनै बेलाको चन्द्रगन्ज भन्सार एवं त्यसका तत्कालीन ठेकेदार कृष्णप्रसाद कोइरालाका कथाहरू सिरहा–माडरका बासिन्दा अहिले पनि गौरवका साथ सुनाउने गर्छन्। आख्यानकार बीपी कोइरालाको सिद्धहस्त कलमले प्रख्यात बनाएको वर्णनअनुसार उनका पिताजीले त्यहीँबाट राणा शासक चन्द्र
भनिन्छ, जुनसुकै टिप्पणीको सुरूवात सकारात्मक अभिव्यक्तिबाट गरिनुपर्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा हिजोआज शौचालयको गन्ध फैलिरहेको हुँदैन। ससाना कुरामा सन्तुष्टि खोज्ने नेपाली उपभोक्ताका लागि हुनैनपर्ने कुरा नहुनु पनि खुसीकै खबर हुन पुग्
जातीय राजनीतिको संरचनामा नेकपा(एमाले) मूलतः पहाडी बाहुनहरूको दल भएजस्तै पहाडी क्षत्रीयहरूको स्वाभाविक छनोट नेपाली कांग्रेस बन्दै गएको संकेत १२औँ महाधिवेशनको निर्वाचन परिणामले नै देखाइसकेको थियो।खुल्लातर्फको २५ सिटमा आधाजसो जन्मले पहाडी क्षत्री थिए भने कर्
प्रधानमन्त्री केपी शर्मा ओलीको नयाँ दिल्ली तीर्थयात्रा सुरू हुनुअगावै सम्भाव्य प्रतिफलको लेखाजोखा हुन थालिसकेको थियो। उनी फर्किएपछि प्रसादको आशमा बसेकाहरूले उनको पोकोपन्तुरोको खोतलखातल गर्नु स्वाभाविक हो। अरू केही नभए पनि प्रमको बाकसबाट खुद्रा मालतालका सा
सुरक्षा निकाय हावी हुने प्रायशः देशमा नामुद पत्रकारहरूलाई निरन्तर निगरानीमा राख्ने गरिन्छ। मामूली टिप्पणीकार एवं अखबारको स्तम्भकारलाई समेत सुरक्षा चुनौती ठहराएर उत्तिकै सम्मान दिने थोरै मुलुकहरूमध्ये नेपाल पनि एक हो। जनकपुर विमानस्थलमा ओर्लिनासाथ तीन भिन्
