संगीतमा पनि ‘दसैँ आयाे’
दसैँ नजिकएसँगै गीतकार कमला घिमिरे अधिकारीकाे ‘दसैँ आयो’ बालगीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
दसैँ नजिकएसँगै गीतकार कमला घिमिरे अधिकारीकाे ‘दसैँ आयो’ बालगीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
रुरुक्षेत्र गाउँपालिकामा कफी अनुसन्धान कार्यक्रमअन्तर्गत प्राङ्गारिक प्रविधिद्वारा जातीय परीक्षण गरिएको हो।
नेकपा (एमाले)का नेताले आफ्नो जलेको घरलाई सङ्ग्रहालयको रूपमा राख्ने बताएका छन्।
संरक्षित वन्यजन्तु सालकको खपेटो (ओखेटोपहार) सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

दसैँ नजिकएसँगै गीतकार कमला घिमिरे अधिकारीकाे ‘दसैँ आयो’ बालगीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
रुरुक्षेत्र गाउँपालिकामा कफी अनुसन्धान कार्यक्रमअन्तर्गत प्राङ्गारिक प्रविधिद्वारा जातीय परीक्षण गरिएको हो।
नेकपा (एमाले)का नेताले आफ्नो जलेको घरलाई सङ्ग्रहालयको रूपमा राख्ने बताएका छन्।
संरक्षित वन्यजन्तु सालकको खपेटो (ओखेटोपहार) सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
गुडनेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, सेवक नेपाल कैलालीसँगको साझेदारी र लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिकासँगको समन्वयमा समावेशी परियोजनामार्फत उक्त सहयोग सामग्री वितरण गरिएको हो।
सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले शिक्षकहरू समाजका अभिभावक भएको बताएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बाँकेमा कार्यकर्ता भेटघाटमा व्यस्त भएका छन्।
बिहीबार(आज) काठमाडौं महानगरपालिकामा तनाव भयो। सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई प्रवेशमा रोक्न खोजिँदा जनप्रतिनिधि-कर्मचारी एकतिर र महानगर प्रहरी अर्कोतिर ठेलमठेलको अवस्था बन्यो।
मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहले नागरिकसँग कुरा गर्दै सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको पनि बताएका छन्।
काठमाडौं महानगरपालिकाले उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा कार्यपालिका बैठक नबसेको बताएको छ।
२ दशकदेखि बिग्रिएको सिद्धिचरण लोकमार्गको स्तर उन्नति अझै भएन
तत्कालीन अर्थमन्त्री वर्षमान पुनले चालु वर्षमै खर्च गर्ने्गरी लोकमार्गका लागि १ अर्ब ५ करोड बजेट विनियोजन गरे पनि पछिल्लो सरकारले योजनालाई ठोस रूप लिन नसक्दा काम अनिश्चित भएको हो ।
मुस्ताङ जाने पर्यटकलाई भित्र्याउन गलेश्वर मन्दिरको सौन्दर्यकरण
हिन्दू तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्धार मानिने गलेश्वरको बजार भित्रको सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई पर्यटक र भक्तजन आकर्षित गर्न परियोजनाको काम थालेको हो ।
संसारकोट डाँडामा गत मङ्गलबारदेखि लागेको आगो अझै निभाउन सकिएन
जिल्लाको रिब्दीकोट गाउँपालिका १ र २ को सिमानामा पर्ने संसारकोट डाँडामा गत मङ्गलबार दिउँसोदेखि लागेको आगो अझै निभाउन सकिएको छैन ।
जबरजस्ती करणी आरोपमा एकीकृत समाजवादीका नेता पक्राउ
जबरजस्ती करणी गरेको आरोपमा नेकपा (एकीकृत समाजवादी) का गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका छन्।
चराको आयु घटाउँदै जलवायु
वातावरणीय अवस्थाका आधारमा चराले पनि बाँच्न रणनीतिक निर्णयहरू गर्छन्। कुनै चरा छोटो समय बाँच्छन् त कुनै लामो समय।
घिसिङद्वारा मोतीपुर-तौलिहवा ३३ केभी डबल सर्किट लाइनको उद्घाटन
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कपिलवस्तुको मोतीपुर–तौलिहवा ३३ केभी डबल सर्किट लाइन तथा नयाँ प्रशासकीय भवन उद्घाटन गरेका छन्।
हिंसाबाट दलित महिला बढी प्रताडित
नेपाली सामाजमा हिंसाबाट दलित महिलाहरू बढी प्रताडित हुने गरेको पाइएको छ। समग्रमा सबै महिलाले भोग्ने हिंसा दलित महिलाले पनि भोग्नु परेको छ।