ल्हासामा बसेर देश रोएका दुई दिन सम्झँदा
माइतीघरबाट जुलुस प्रारम्भ हुँदा युवाहरू शान्त, सौम्य र मर्यादित नै देखिन्थे। केही अमर्यादित नाराबाजी भए पनि समग्रमा आन्दोलनले उग्र रूप लिएको थिएन।

माइतीघरबाट जुलुस प्रारम्भ हुँदा युवाहरू शान्त, सौम्य र मर्यादित नै देखिन्थे। केही अमर्यादित नाराबाजी भए पनि समग्रमा आन्दोलनले उग्र रूप लिएको थिएन।
गत साता मात्र दक्षिण अफ्रिकामा देखिएको यो भाइरसको विश्वव्यापी प्रसारण हुन सक्ने बताउदै संगठनले आफ्ना १९४ सदस्य राष्ट्रलाई खोप अभियानलाई तीव्रता दिन र स्वास्थ्य सेवा प्रणालीलाई चुस्त राख्न अनुरोध गरेकोछ।
वृद्ध आमा बेहोस भएपछि पोहोर साल कात्तिकमा राजधानीमा रहेको राष्ट्रिय ट्रमा सेन्टरको सघन उपचार कक्ष (आइसीयु) मा सात दिन राख्नुप-यो ।
काठमाडौंमा नेपाल–भारत मैत्री मेला कार्यक्रम अयोजना हुने भएको छ। नेपाल–भारत युथ मैत्री संघको आयोजनामा उक्त कार्यक्रम आयोजना हुन लागेको हो। मेलामा नेपाल तथा भारतको सांस्कृतिक तथा पर्यटन प्रदर्शनी समेत हुने भारतीय संस्था क्रेजी चेप्सका अध्यक्ष अमिन चन्द्रकारले बताए।
वातावरण विभागले बढ्दै गएको प्रदुषण नियन्त्रण गर्न राष्ट्रिय प्रदुषण नियन्त्रण रणनीति तथा कार्ययोजनाको अन्तिम मस्यौदा प्रतिवेदन सार्वजनिक गरिएको छ । बुधबार राजधानीको होटल याक एण्ड यतिमा वतावरण मन्त्रालयद्वारा आयोेजित कार्यक्रममा मन्त्रालयले राष्ट्रिय प्रदुषण नियन्त्रण रणनीति र कार्ययोजनाको अन्तिम मस्यौंदा सार्वजनिक गरेका छन् ।
राजधानीको वसन्तपुर दरबार क्षेत्रको महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । मन्दिरको पुनर्निर्माण काठमाडौं उपत्यका संरक्षण कोष (केभिपिटी)ले गरेको हो । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएका महादेव मन्दिरको पुनर्निर्माण भदौमा सुरु भएको जानकारी केभिपिटीका आर्किटेक्ट इन्जिनियर पद्मसुन्दर महर्जनले दिए ।
गायक प्रमोद खरेलको पहलमा असारमा दोलखाको सुन्दरावतीमा रहेको सरस्वीत प्राथमिक विद्यालयको पुनः निर्माण भयो। त्यसपछि असोजमा प्रमोदले म्यागासासे पुरस्कार विजेता महावीर पुनको आविष्कार केन्द्र निर्माण अभियानका लागि क्यानडामा कन्सर्ट गरेर एक लाख २१ हजार रुपैयाँ जुटाए।
‘रातो टिका निधारमा’ बोलको गीत बजिरहेको थियो। अभिनेता राजेश हमाल अभिनेत्री मलिना जोशीसँग कम्मर मर्काइ–मर्काइ नाच्दै थिए। उनको डान्स स्टेपले चिसिएको मौसमलाई तताइरहेको थियो। बुधबार साँझ राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको प्रेक्षालयमा डान्स रिहर्सलका लागि हमाल क्याजुअल गेटअपमा पुगेका थिए। जहाँ उनले पुस ८ गते दुबईमा हुने नेफ्टा फिल्म अवार्डमा आफूले डान्स प्रस्तुत गर्ने बताए । तर, गीतको बोल खुलाएनन् ।
