११ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फिलिपिन्समा भूकम्प

मनिला– फिलिपिन्सको राजधानी मनिलामा समेत धक्का महसुस हुनेगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर ५.७ म्याग्निच्यूडको भूकम्प गएको छ।

अमेरिकी भूगर्भ सर्भेले भने उक्त भूकम्प ६.३ म्याग्निच्यूडको रहेको जनाएको छ। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ४० किलोमिटर मुनि रहेको फिलिपिनी भूगर्भ केन्द्रले जनाएको छ। सिन्ह्वा

प्रकाशित: ९ वैशाख २०७६ १०:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App