१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

मेस्सीको ८०० गोल पुरा

विश्व विजेताअर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले ८०० गोल पुरा गरेका छन।

आज विहान अर्जेन्टिनामा पानमा विरुद्ध भएको मैत्रीपुर्ण खेलमा एक गोल गर्दै उनले व्यवसायिक  खेलमा ८०० सय गोल पुरा गरेका हुन।

उनको कीर्तिमानी गोलसँगै विश्व विजेता अर्जेन्टिनाले पानामालाई २–०गोलबाट हराएको छ ।अर्जेन्टिनाका लागि थियागो अल्माडाले पनि गोल गरेका थिए। 

प्रकाशित: १० चैत्र २०७९ ०८:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App