२३ आश्विन २०८२ बिहीबार
image/svg+xml ४:२४ पूर्वाह्न
नेपालको विजयी सुरुवात, कुवेतमाथि ५८ रनको सानदार जित

नेपालको विजयी सुरुवात, कुवेतमाथि ५८ रनको सानदार जित

ओपनर कुशल भुर्तेलको सानदार अर्धशतक र बलरहरूको अनुशासित प्रदर्शनको मद्दतमा नेपालले आइसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा विजयी सुरुवात गरेको छ।
नागरिक २२ आश्विन २०८२ २३:५८ बुधबार २ मिनेट पाठ
भर्खरका समाचार

नेप्से लगातार दोस्रो दिन घट्यो, कारोबार रकम १९ अर्बमा सीमित

कारोबार हुने साताको पहिलो दिन आइतबार साढे १८ अंकले घटेको नेप्से सोमबार २.०७ अंक घटेर २९६२.१३ विन्दुमा झरेको छ।

सभापति देउवाद्वारा थानीको निधनप्रति शोक व्यक्त

नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देवी थानीको निधनप्रति गहिरो दुख व्यक्त गरेका छन्।

सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छ : मन्त्री पाण्डे

संस्कृति नीति र हवाई नीति मन्त्रिपरिषद्को विधेयक शाखामा छलफलका क्रममा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले १३ ऐनसमेत अघि बढिसकेको बताए।

ढुङ्गामाथि कहिल्यै नसुक्ने रहस्यमयी पोखरी

सङ्खुवासभाको मकालु गाउँपालिका–६ बास्थलास्थित ढुङ्गामाथि रहेको माङ्मा पोखरी प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ।

११ सय कित्ता जग्गा रोक्का गरेपछि उपत्यका विकास प्राधिकरणभित्रै विवाद

विवाद बढ्दै गएपछि बोर्ड सञ्चालक समितिका सचिव घनश्याम पौडेलले सचिव पदबाट राजीनामा दिए। त्यस राजीनामालाई ढकालले स्वीकृति गरेकी छैनन्।

नेमकिपाको गढमा रास्वपाको संगठन विस्तार

पछिल्लो स्थानीय निकायको चुनावमा भक्तपुर नगरपालिका क्षेत्रमा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यहरू सबै नेमकिपाले जितेर क्लिन स्विप गरेको थियो।

दलको पूर्णकालीन सदस्य वितरण गर्न तरुण दलको परिपत्र

नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जिल्ला कार्यसमितिहरूलाई परिपत्र गर्दै तरुण दलको पूर्ण सदस्यता वितरण गर्न निर्देशन दिएका छन्।

६ महानगरलाई उछिन्दै भरतपुर निरन्तर उत्कृष्ट, के भन्छिन् प्रमुख दाहाल?

अर्यालका अनुसार भरतपुर महानगरले ७६ दशमलव २ प्रतिशत, विराटनगर महानगरले ७३ दशमलव ५ प्रतिशत, ललितपुर महानगरले ६६ दशमलव ७ प्रतिशत, काठमाडौँ महानगरले ५४ दशमलव ३ प्रतिशत, पोखरा महानगरले ५१ दशमलव ५ प्रतिशत र वीरगञ्ज महानगरले ४३ दशमलव १ प्रतिशत अङ्क प्राप्त गरेका छन्।

नेपाली कांग्रेसले मेराविरुद्ध कुप्रचार गर्‍यो : सूर्य थापा

जीतको उन्माद आरोपमा उनले लेखेका छन्, ‘जहाँसम्म जितको उन्माद भनिएको छ, यसले पाँचदलीय गठबन्धन बनाएर हराउन खोज्दा नसकेर मैले जितेको त जिवित तथ्य नै हो, कुनै उन्माद होइन। यहाँले दुर्गा पौडेललाई जिताउन सकेजति बल गर्नुभएकै हो त, सक्नुभएन। अनि किन कुण्ठाग्रस्त?’

हुम्लामा ट्र्याक्टर दुर्घटना: एकको मृत्यु, तीन घाइते

हुम्लाको दक्षिण भेगमा पर्ने चङ्खेली गाउँपालिकामा आइतबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते घएका छन्।

सरकारी जग्गा अतिक्रमण गरी बनाइएका भवनमा चल्यो डोजर

काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं महानगरपालिका ७ स्थित धोबिखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएको भवनहरु भत्काउन शुरु गरेको छ ।

म कुटिदा प्रहरी रमिता हेरेर बसे: अधिवक्ता त्रिपाठी

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि कुटपिट हुँदा प्रहरी रमिता हरेर बसेको गरेका छन्।

चिसोमा अछामका बिरामीलाई तातो कम्बल

स्कुल अफ डेमोक्रेसी जिल्ला कार्यसमिति अछामले जिल्ला अस्पतालका बिरामीलाई तातो कम्बल र तन्ना वितरण गरेको छ।

अधिवक्ता त्रिपाठीमाथि भएको कुटपिटको कालोपट्टी बाँधेर विरोध (तस्बिरसहित)

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको कुटपिटको विरोधमा कानुन व्यवसायीहरूले हातमा कालो पट्टी बाँधेर विरोध जनाएका छन्।

नगरपालिकाको कार्यक्रम: बाँझो बारी जोतेर कोदो उत्पादन

जिल्लाको कुश्मा नगरपालिकाले लामो समयदेखि बाँझै राखिएको बारी जोतेर कोदो उत्पादन गर्न थालेको छ । कुश्मा–१४ आर्थरमा बाँझो जग्गा सदुपयोग गरेर नगरपालिकाले यस वर्ष १६ मुरी कोदो उत्पादन गरेको हो ।

ग्राहक विशेष

पारित होला त विद्युत् विधेयक?

३१ वर्षसम्म नेपालको जलविद्युत् तथा ऊर्जाक्षेत्रमा धेरै परिवर्तन भए पनि विद्युत् ऐन भने समय सान्दर्भिक तवरले संशोधन तथा परिमार्जन हुन सकेको छैन।

‘वायु सेवा सञ्चालन गर्न अब न्यूनतम तीनवटा जहाज हुनैपर्ने’

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’ को दशौँ संशोधन गर्दै नयाँ मापदण्ड तयार गरेको छ।

खेल

युएईविरुद्ध नेपालकाे कमजोर शुरुवात, ७ ओभरमै ३ विकेट पतन

आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्ध नेपालले कमजोर शुरुवात गरेको छ । सात ओभर भित्र नेपालले तेश्रो विकेट गुमाएको छ ।

पाँच ओभर भित्र नेपालको २ विकेट गयो

आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्ध नेपालले कमजोर शुरुवात गरेको छ । पहिलो पाँच ओभर भित्रमै नेपालले महत्वपूर्ण दुई विकेट गुमाएको छ ।

आइसिसी विश्वकप लिग–२ : यूएई विरुद्ध नेपालले टस जित्यो

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्र्तगत नेपाल र युनाइटेड अरव इमिरेट्स (युएई)बीच खेल हुँदैछ । क्रितिपुर क्रिकेट मैदानमा हुने यो श्रृखलामा यूएई विरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ।

प्रशान्त र प्रगतिलाई स्वर्ण

मूलपानी तेक्वान्दो डोजाङका प्रशान्त धमला र प्रगति कुइकेलले प्रथम गोकर्णेश्वर नगरपालिका खुला आमन्त्रित मेयर कप तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन्।

दीपकराजको गोलमा सातदोबाटोको तेस्रो जित

दीपकराज सिंह ठकुरीले अन्तिम मिनेटमा गरेको गोल प्रेरणा फ्रेन्ड्स क्लबमाथि १–० को जितसहित सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आफ्नो उत्कृष्ट लयलाई तेस्रो खेलसम्म कायम राखेको छ।

नागरिक परिवार

नेप्से लगातार दोस्रो दिन घट्यो, कारोबार रकम १९ अर्बमा सीमित

कारोबार हुने साताको पहिलो दिन आइतबार साढे १८ अंकले घटेको नेप्से सोमबार २.०७ अंक घटेर २९६२.१३ विन्दुमा झरेको छ।

सभापति देउवाद्वारा थानीको निधनप्रति शोक व्यक्त

नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देवी थानीको निधनप्रति गहिरो दुख व्यक्त गरेका छन्।

सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छ : मन्त्री पाण्डे

संस्कृति नीति र हवाई नीति मन्त्रिपरिषद्को विधेयक शाखामा छलफलका क्रममा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले १३ ऐनसमेत अघि बढिसकेको बताए।

ढुङ्गामाथि कहिल्यै नसुक्ने रहस्यमयी पोखरी

सङ्खुवासभाको मकालु गाउँपालिका–६ बास्थलास्थित ढुङ्गामाथि रहेको माङ्मा पोखरी प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ।