१० पुस २०८२ बिहीबार
image/svg+xml
भर्खरका समाचार

१० माध्यमिक विद्यालयमा लैगिंक हिंसाविरुद्ध अभियान

विश्व बैंक र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लैगिंक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजनाले यसमा सहयोग पुर्‍याएको छ।

अमेरिकासम्म पुग्छ पर्वतको लप्सी : परिकार बनाउन व्यवसायीलाई भ्याइनभ्याइ

जनशक्ति र प्रविधिको अभाव तथा पर्याप्त बजार नहुँदा उत्पादित सबै लप्सी प्रशोधन गर्न नसकिएको सञ्चालक भुसालको भनाइ छ। अहिले भने स्वदेशकै बजारमा निर्भर हुनुपरेको उनको भनाइ छ।

हिमालयन विश्वविद्यालयको औचित्य

देशको कति जनसंख्या बराबर एउटा विश्वविद्यालय चाहिन्छ भन्ने कुनै सर्वमान्य आधार हुँदैन।

राजुली नगर अस्पतालमा पहिलो पटक ‘वासिङ मेसिन’ राखिएपछि...

अस्पतालमा पहिलो पटक ल्याइएको ‘वासिङ मेसिन’ को प्रयोग पश्चात् विशेष गरेर चिसो मौसममा चिसो पानीमा ‘बर्थिङ’का कपडा हातले नै धुनुपर्ने समस्या सदाका लागि अन्त्य हुने जनाइएको छ।

नेपाल ट्रस्टको जग्गा लिज प्रकरण: सवा पाँच अर्ब बिगो दाबी, १६ लाख धरौटी

नेपाल ट्रस्टको जग्गा लिज प्रकरण: सवा पाँच अर्ब बिगो दाबी, १६ लाख धरौटी

दरबारमार्गमा रहेको नेपाल ट्रस्टको जग्गा लिजमा लगाउँदा अनियमितता भएको आरोपमा दायर गरिएको मुद्दाका आरोपीलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।
दिलीप पौडेल १० पुस २०८२ ०८:२१ बिहीबार ३ मिनेट पाठ
भर्खरका समाचार

१० माध्यमिक विद्यालयमा लैगिंक हिंसाविरुद्ध अभियान

विश्व बैंक र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लैगिंक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजनाले यसमा सहयोग पुर्‍याएको छ।

अमेरिकासम्म पुग्छ पर्वतको लप्सी : परिकार बनाउन व्यवसायीलाई भ्याइनभ्याइ

जनशक्ति र प्रविधिको अभाव तथा पर्याप्त बजार नहुँदा उत्पादित सबै लप्सी प्रशोधन गर्न नसकिएको सञ्चालक भुसालको भनाइ छ। अहिले भने स्वदेशकै बजारमा निर्भर हुनुपरेको उनको भनाइ छ।

राजुली नगर अस्पतालमा पहिलो पटक ‘वासिङ मेसिन’ राखिएपछि...

अस्पतालमा पहिलो पटक ल्याइएको ‘वासिङ मेसिन’ को प्रयोग पश्चात् विशेष गरेर चिसो मौसममा चिसो पानीमा ‘बर्थिङ’का कपडा हातले नै धुनुपर्ने समस्या सदाका लागि अन्त्य हुने जनाइएको छ।

कर्णालीको ‘जीवनरेखा’ : कर्मचारीकै कारण जहाजमा यात्रु सिट घट्यो

जहाजका लागि अत्यावश्यक प्राविधिक दरबन्दी स्थानीय रूपमा कायम नगर्दा कर्मचारी ‘जहाजमै घुम्ने’ बाध्यतामा छन्।

कार्टुन

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, १५ जनाको उम्मेदवारी फिर्ता

नेकपा (एमाले) को ११‌ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन्।

गुरुङले भने- राष्ट्रियता जोगाउन र घेराबन्दी तोड्न मेरो उम्मेदवारी

नेकपा एमालेको ११ औं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका नेता पृथ्वीसुब्बा गुरुङले पार्टीमाथिको घेराबन्दी तोड्न र राष्ट्रियताको रक्षा गर्न आफूले पदाधिकारीमा दाबी गरेको बताएका छन्।

मकवानपुरको बकैयामा ट्रयाक्टर दुर्घटना: २२ जना घाइते

मकवानपुरको बकैया गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा ठूलो संख्यामा स्थानीय घाइते भएका छन्।

प्रतिस्पर्धादेखि नडराऔं, जित्नेले समेटौं, हार्नेले सघाऔं: गोकर्ण विष्ट

नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टीभित्र नेतृत्व हस्तान्तरण र रूपान्तरणको आवश्यकता औंल्याएका छन्।

पोलियो जितेर राजनीतिमा जमेका कृष्ण: ‘नीति निर्माणमा पहुँच स्थापित गर्न उम्मेदवारी’

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया सुरु हुँदै गर्दा पहिलो पटक व्यवस्था गरिएको ‘अपाङ्गता क्लस्टर’ चर्चामा छ।

खेल

एनपिएल : एक शतक र १४ अर्धशतकको कीर्तिमान

हालसम्मको अंकतालिका हेर्दा सुदूरपश्चिम अपराजित टोलीका रूपमा शीर्ष स्थानमा छ। उसले लगातार चार खेल जितेर आठ अंक जोडेको छ। दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम प्लेअफ नजिक पुगेको छ।

एनपिएल : चितवन टस जितेर बलिङमा

काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाज भिड्दै छन्।

अशोकको अलराउन्ड प्रदर्शन: नेपाली किशोर टोली सेमिफाइनलमा

अशोक धामीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा नेपाली किशोर टोलीले ओमानमा जारी एसिसी यु-१९ प्रिमियर कपमा लगातार दोस्रो जितसँगै सेमिफाइनलमा स्थान बनाएको छ।

‘उपाधि जितिसकेका छौँ’ भन्ने जनकपुरको हालत : तीन खेल हारेर अंक तालिकाको पुछारमा

जनकपुरको यो दुर्गति जारी सिजनको एनपिएलमा कसैले पनि सोचेका थिएनन्। पहिलो संस्करणको एनपिएलको उपाधि आफ्नो नाममा पाएको जनकपुर यसपटक लगातार चुकिरहेको छ।

पोखराको पहिलो जित, जनकपुरको तेस्रो हार

चौथो खेलसम्म अपराजित सुदूरपश्चिम रोयल्स जारी नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा प्लेअफनजिक पुग्दा जनकपुर बोल्ट्स अझै जितविहीन बनेको छ।

एनपिएल : चार टोली मैदानमा उत्रने

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ मा चितवन राइनोज र काठमाडौँ गोर्खाजबीच तथा दोस्रो खेल अपराह्न ४ः०० मा कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ।

डिफेन्डिङ च्याम्पियन जनकपुरको ‘ह्याट्रिक’ हार, पोखराको पहिलो जित

साविक विजेता (डिफेन्डिङ च्याम्पियन) जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा खराब प्रदर्शनलाई निरन्तरता दिँदै लगातार तेस्रो हार व्यहोरेको छ।

जनकपुरको सातौं विकेट पतन, सेट ब्याटर सञ्जय २५ रन बनाएर आउट

१५६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स हार नजिक पुगेको छ। इनिङ्सको १३औँ ओभरको पहिलो बलमै सातौँ विकेट गुमेपछि जनकपुरको सम्भावना कमजोर बनेको हो।

जनकपुरको ब्याटिङ लाइनअप ध्वस्त, ३७ रनमै आधा टिम पेभेलियन फर्कियो

पोखरा एभेन्जर्सले दिएको १५६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सको ब्याटिङ इनिङ्सको सुरुवातमै ध्वस्त भएको छ। ३७ रन जोड्दा जनकपुरले आफ्ना ५ महत्वपूर्ण विकेट गुमाइसकेको छ।

एनपिएलमा राम्रो गरेर राष्ट्रिय टिमको क्याम्पमा पर्न सकिँदैनः विनोद भण्डारी

लुम्बिनी लायन्ससँगको जितमा अर्धशतक बनाएका विनोदले एनपिएलमा राम्रो गर्दा राष्ट्रिय टिममा स्थान बनाउन सकिन्छ भन्ने बारे विश्वस्त नरहेको संकेत गरेका छन् ।

घाटगद्दीमै थन्कियो एक लाख क्युफिट बढी काठ

प्रदेश सरकारले रोक लगाउने औचित्य स्पष्ट नगर्नु, समाधान प्रक्रियामा ढिलाइ गर्नु र वैकल्पिक प्रणालीको व्यवस्था नगर्नुले समस्या उत्पन्न भएको छ।

भरतपुर महानगरले शौचालयमा थारू कला राखेकोमा विरोध

चाडपर्वको समयमा बनाउने आकृति भरतपुर महानगरपालिकाले निर्माण गरेको शौचालयमा राखेपछि थारू समुदायले विरोध गरेका छन्।

दिउँसो सवारी, राति लागुऔषध ओसारपसार

ई–रिक्साको प्रयोग सामान्यतः दैनिक आवागमनका लागि सहज मानिन्छ, तर पछिल्लो समय केही चालकले यसलाई अवैध कारोबारको साधन बनाउँदै आएको प्रहरी बुझाइ छ।

कालीकोटमा महिनावारी स्वच्छतासम्बन्धी मेला

महिनावारी स्वास्थ्य, स्वच्छतासम्बन्धी भ्रम र अन्धविश्वास चिर्दै स्वस्थकर व्यवहार र मर्यादित सामाजिक वातावरण सिर्जना गर्न विद्यालयमा कार्यक्रम हुने गरेको उनले सुनाइन्।

ओलीको बयानका लागि जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद थपिँदै !

जेनजी आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले उच्च पदस्थ व्यक्तिको बयान सुरु गरेको छैन।

पर्यटकको रोजाइमा अन्नपूर्ण–धौलागिरि पदमार्ग

उच्च पहाडी र हिमाली क्षेत्रको भूगोलमा हिमशृखंला, सूर्योदय, वनजङ्गल, पक्षी, भेडा, चौँरीको घुम्ती गोठ, वन्यजन्तुको अवलोकन गर्दै यात्रा गर्न पाइने पथप्रदर्शक दिनेशकुमार घिमिरेले बताए।

विदेशमा बिचल्ली : उद्धारमा अग्रसर हुनुपर्ने राज्य पक्ष नै मौन

वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेका अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीले देशको अर्थतन्त्रमा टेको दिइरहेका छन् तर उनीहरू विदेशी भूमिमा अप्ठेरोमा पर्दा राज्य पक्ष मौन छ।

ग्राहक विशेष

अन्तरदेशीय प्रसारण लाइन निर्माणमा तीन अर्ब लगानी गरिँदै

नेपाल विद्युत् प्राधिकरणले दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि स्थापना हुने संयुक्त कम्पनीमा कुल रु तीन अर्ब लगानी गर्ने भएको छ।

घरजग्गा कारोबार लगातार खस्कियो, राजस्व पनि घट्यो

सरकारले घरजग्गा कारोबारमा सहजीकरण गरेको भए पनि राजस्व संकलन अपेक्षित रूपमा बढ्न सकेको छैन। केही दिन पहिले मात्र सरकारले भूउपयोग (तेस्रो संशोधन) नियमावली संशोधन गरेको छ।

आर्थिक सुधार आयोगका सुझाव कार्यान्वयन गर्न माग

अति आवश्यक परेको स्थिति बाहेक करका दरहरूस्थिर राख्दा लगानी निश्चितता कायम हुने आयोगले जनाएको छ ।

भिडियो

मानव अधिकार आयोगकै अधिकार हनन् हुने कानुन बन्न लागेकाे छः शर्मा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले राष्ट्रिय मानव अधिकार आयोगको अधिकारनै हनन् हुने गरी काननु बनाउन लागेको आरोप लगाएका छन्।

मेरो अनुहार कसैलाई मन पर्नु पर्छ भन्ने छैन: मन्त्री बाँस्कोटा

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्नो बारेमा धेरै ठाउँमा टिप्पणी हुने गरेको बताएका छन्।

छलफल गरेर मात्र कानुन बन्छ: महरा

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले कानुन निर्माणको काममा सरकारलाई आवश्यक सबै खालको सहयोग हुनेगरी छलफललाई अघि बढाउन संसदीय समितिहरुलाई निर्देशन दिएका छन्।

भारतबाट बिहे गरेका आएका चेलीलाई सिन्दुर, नागरिकता र मन्त्री पद !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले जन्मसिद्ध र वंशजको नाममा वितरण गरिएको नागरिकताबारे छानविन गर्न माग गरेका छन्।

पाँचथर प्रकरणको तथ्य छिट्टै सार्वजनिक हुन्छ

गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौं जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने बताएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले भनेः मिडिया काउन्सिल विधेयकमा त्रुटी छ, सच्याउनुपर्छ (भिडियो)

सञ्चार क्षेत्रका जानकारले मिडिया काउन्सिल सम्बन्धी विधेयक सच्याउन माग गरेका छन्। नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै प्रेस काउन्सिलका पूर्वअध्यक्ष राजेन्द्र दाहाल र प्रधानमन्त्री केपीशर्मा ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले विधेयकमा परिमार्जनको आवश्यकता औल्याए।

नागरिक फ्रन्टलाइन: राजेन्द्र दाहाल, पूर्व अध्यक्ष, प्रेस काउन्सिल नेपाल ।। डा. कुन्दन अर्याल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार

नागरिक फ्रन्टलाइन: राजेन्द्र दाहाल, पूर्व अध्यक्ष, प्रेस काउन्सिल नेपाल ।। डा. कुन्दन अर्याल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार

'अमेरिकी राजदूतको भिडियाे संवाद कार्यक्रम कूटनीतिक मर्यादा विपरित'

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी राजदुत -याण्डी बेरीले 'जनतासँग गफगाफ’ संवाद कार्यक्रम संचालन गर्न लागेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

म्याग्दी खोलाको लागत घटाएर लगानीकर्तालाई मुनाफा दिन्छौं: अध्यक्ष कुँवर

पावरहाउस र इन्टेकसम्म नै सडक पहुँच रहेको आयोजनाबाट उत्पादित विद्युत ८ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत प्रस्तावित डाँडाखेत सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। आयोजनाका बारेमा कम्पनीका अध्यक्ष कुँवरसँग म्याग्दी संवाददाता हरिकृष्ण गौतमले गरेको कुराकानी।

व्यवस्थित औद्योगिक करिडोर विना औद्योगिक क्रान्ति सम्भव छैन: अध्यक्ष रिजाल

सुनसरी–मोरङ औद्योगिक क्षेत्रका समस्या, समस्या समाधानका उपाय र मोरङ व्यापार संघले निर्वाह गर्ने भूमिकाका विषयमा मुलुककै जेठो उद्योग वाणिज्य संघ मोरङ व्यापार संघको ३३ औं कार्य समितिका नवनिर्वाचत अध्यक्ष नवीन रिजालसँग नागरिककर्मी विनोद सुवेदी र चुमन बस्नेतले गरेको कुराकानी।

नेपाली चार्टर्ड एकाउन्टेन्ट अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने क्षमताका छन्

नेपालमा चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) लेखा व्यवसायको नियामक निकाय भएकोले यसको मुख्य जिम्मेवारी लेखा व्यवसायको नियमन गर्नु नै रहेको छ। यो संस्था नेपालमा लेखा व्यवसायको विकास, संरक्षण, सम्बद्र्धन र नियमन गर्न नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ऐन, २०५३ अन्तर्गत स्थापित एक अविच्छिन्न उत्तराधिकार स्वशासित संस्था हो।

‘राष्ट्रिय सभामा मैले संवैधानिक दायित्व र कर्तव्य निभाउनेछु’

राष्ट्रिय सभाको निर्वाचनमा लुम्बिनी प्रदेशबाट सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका पुराना नेता युवराज शर्मा निर्वाचित भएका छन्। शर्मा कांग्रेस बाँकेका पूर्व सभापति हुन्। राजनीतिमा दशकौं समय बिताइसकेका उनलाई पार्टीले अहिले मूल्यांकन गरेर लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनायो र निर्वाचित गरायो। राष्ट्रिय सभामा निर्वाचित भएका शर्मासँग नागरिकका लागि अर्जुन ओलीले गरेको संवादः