५ चैत्र २०८२ बिहीबार
image/svg+xml
बजार

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

नेपाली सुनचाँदी बजारमा बुधबार सुनचाँदीकोे मूल्य घटेको छ। सुन प्रतितोला दुई हजार २०० रुपैँया र चाँदी प्रतितोला १८५  रुपैँयाले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख सात हजार ७०० रुपैँया र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १५० रुपैँया कायम भएको छ।

मंगलबार एक तोला छापावाल सुन रु तीन लाख नौ हजार ९०० र एक तोला चाँदी  रु पाँच हजार ३३५ कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार र त्यति नै परिमाणको चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: ४ चैत्र २०८२ ११:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App