फागुन २१ को निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएको बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएको बताएका छन्।
सिंहदरबारस्थित परिषद्को कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको ४१ औँ बैठकले यस्तो निर्णय गरेको हो।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदताको उमेरको निर्दिष्ट समय (कट अफ डेट) निर्धारण गरेको छ।
क्षेत्रका उप प्रहरी प्रमुख सिभ सोभान्नाले बिहीबार राति उद्धार कार्य सकिएपछि मृतकको संख्या प्रारम्भिक १३ बाट बढेर १६ पुगेको बताए।

विस्तृत शान्ति सम्झौता हस्ताक्षर भएको १९ वर्ष पूरा भएको अवसरमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा शान्ति सम्झौताका जीवित हस्ताक्षरकर्तामध्ये एक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सन्देश जारी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयको बैठक बसिरहेको छ। बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रम छलफल भइरहेको एक नेताले बताए।
० दिन सैनिक ब्यारेकमा बसेपछि बुधवार ओली भक्तपुरको गुण्डुमा बसाई सरेका हुन्।
आफ्नै भूगोलमा पर्ने देशका अमूल्य सम्पदा ध्वस्त भइरहँदा पनि ध्यान नदिएको, उल्टै फेसबुकमा स्टाटस लेखेर बसेको, सरकार बनाउने र भत्काउने खेलका लागेको भनेर सामाजिक सञ्जालमै उनको चर्को आलोचना भइरहेको छ।
संविधान दिवसको पूर्वसन्ध्यामा एक लिखित सन्देश जारी गर्दै प्रचण्डले सत्तामा भएकाले जनताको भावना नबुझ्दा यो घटना भएको आरोप लगाए ।
संविधान दिवसको पूर्वसन्ध्यामा एक सन्देश जारी गर्दै प्रचण्डले विचार र नीति सही भए पनि व्यवहारमा चुकेको बताए ।
सामान्य बन्दै पोखराको जनजीवन
आज बिहानदेखि सवारीसाधनको चहलपहल बढेको छ। बजारमा किनमेल गर्नेको पनि चहलपहल देखिन्छ।
चकनाचूर भएको देश जिम्मा लिन्छु भनेर खुलेरै आउने एक मात्रै सच्चा नेपाली म हुँ : हर्क
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले चकनाचूर भएको देश जिम्मा लिन्छु भनेर खुलेरै आउने एक जना मात्रै सच्चा नेपाली आफू भएको बताएका छन्।
जेन-जी आन्दोलनपछिको अवस्थाप्रति गान्धी मण्डेला फाउण्डेशनद्वारा चिन्ता व्यक्त
नेपालमा जेनजी आन्दोलनमा देखिएको घटनाक्रमप्रति गान्धी मण्डेला फाउण्डेशन गहिरो दुःख व्यक्त गरेको छ।
चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने
बडादशैं र तिहार लगायतका पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले सहुलियत पसल सञ्चालन गर्ने भएको छ।
केही स्थानमा मध्यम र भारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ।
ताप्लेजुङमा साँझ ५ बजेसम्म निषेधाज्ञा, पाँचभन्दा बढी भेला हुन प्रतिबन्ध
पूर्व स्वीकृति नलिइ बढीमा पाँच जनाभन्दा बढी व्यक्ति आवतजावत वा भेला तथा जम्मा हुन प्रतिबन्ध गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले शुक्रबार १० बजेदेखि साँझ ५ सम्म निषेधाज्ञा जारी गरेको छ।
काठमाडौं उपत्यकामा दिउँसोको कर्फ्यु हट्यो
आज बेलुकी ७ देखि भदौ २८ गते बिहान ६ बजेसम्म कर्फ्यु लाग्ने नेपाली सेनालेजनाएको छ।