१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
खेल

यू-१९ महिला टी२० विश्वकप : अभ्यास खेलमा नेपालविरुद्ध टस जितेर ब्याटिङ गर्दै वेष्ट इन्डिज

<br>

आईसीसी यू-१९ महिला टी२० विश्वकपको तयारी स्वरूप आज पहिलो अभ्यास खेलमा नेपालविरुद्ध वेष्ट इन्डिजले टस जितेर ब्याटिङ गर्दै छ। भने नेपालले फिल्डिङ पाएको छ।

खेल मलेसियास्थित कोलेज तुन्कु जाफार मैदानमा भइरहेको छ। नेपालले दोस्रो अभ्यास खेल १५ जनवरीमा अमेरिकासँग खेल्नेछ। 

विश्वकपमा सहभागी हुनका लागि पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको छ। टोलीको उपकप्तानमा सोनी पाख्रिन तथा प्रशिक्षकमा महेश प्रसाद रिजाल छन्।

प्रकाशित: २९ पुस २०८१ १२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App