एनपीएल:जनकपुरलाई सुदूरपश्चिमको १२४ रनको लक्ष्य
सुदूर विरुद्धको खेलमा जनकपुरका किशोर महतोले चार विकेट लिएका थिए।
सुदूर विरुद्धको खेलमा जनकपुरका किशोर महतोले चार विकेट लिएका थिए।
सुदूरपश्चिमले आज जनकपुरलाई हराए नेट रनरेटका आधारमा शीर्ष स्थानमा उक्लनेछ।
त्यस्तै काठमाडौंले आज हार बेहोरे उसको पनि प्लेअफको यात्रा कठिन हुने देखिन्छ। काठमाडौंले भोलि शीर्ष स्थानको जनकपुर बोल्ट्सको सामना गर्नुपर्ने तालिका छ।
जनकपुरले चार खेलबाट ८ अंक जोडेको छ। त्यस्तै सुरुवाती तीन खेलमा लगातार जित हासिल गरेको सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा छ। सदूरपश्चिमको ६ अंक छ।
दीपक र अनुले सुदूरपश्चिमबाट थुप्रै राष्ट्रिय प्रतियोगिता खेल्नुका साथै उमेर समूहका अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नेपाली राष्ट्रिय टोलीबाट खेलीसकेका छन्।
कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर फिल्डिङको निर्णय लिएका हुन्। दुवै टोली आफ्नो तेस्रो खेल खेल्दैछन्।
सुरुवाती २ खेलमा हार व्यहोरेको कर्णाली पहिलो जितको खोजीमा हुनेछ भने चितवन अपराजित यात्रा जोगाउन चाहन्छ।
टस हारेर ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३८ रन बनाएको हो।
जनकपुरका कप्तान अनिल साहले फिल्डिङको निर्णय लिँदै पोखरालाई ब्याटिङको निम्तो दिएका छन्।
जनकपुर भने लगातार तेस्रो जित हासिल गर्ने दाउमा छ। जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स र दोस्रोमा कर्णाली याक्सलाई हराइसकेको छ।
विराटनगरले यसअघि दुई खेल खेल्दा दुबैमा पराजय ब्यहोरेको छ भने लुम्बिनीको यो पहिलो खेल हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीका शिखर धवनले ५१ बलमा अविजित ७२ रन बनाएका थिए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर फिल्डिङको निर्णय लिएका हुन्।
अर्को खेल दिउँसो १ बजे हुनेछ। दोस्रो खेलमा लुम्बिनी लयान्स र विराटनगर किंग्स प्रतिस्पर्धा गर्नेछन्।
काठमाडौंले दिएको ११२ रनको लक्ष्य पछ्याएको चितवनले १७ दशमलव १ ओभरमा पाँच विकेट गुमाउँदै ११४ रन बनायो ।