भक्तपुरको फर्निचर उद्योगमा आगलागी, ३५ लाख बराबरको क्षति
भक्तपुरको एक फर्निचर आगलागी हुँदा ३५ लाख बराबरको सामान नष्ट भएको छ।
भक्तपुरको एक फर्निचर आगलागी हुँदा ३५ लाख बराबरको सामान नष्ट भएको छ।
फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरूलाई फागुन ४ देखि १८ गतेसम्म १५ दिनको अवधि तोकिएको छ।
जीवित देवताका रूपमा पुजिने श्रीगणेश र श्रीभैरवको स्थायी निवास स्थान निर्माण गर्ने विषयमा सम्बन्धित साझेदार निकायबीच सहमति भएको छ।
एमाले केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले निर्वाचनबाट नायकको खोजी भइरहे पनि कुनै नायक र पपुलिजमको वेभले मुलुकलाई निकास नदिने बताएका छन् ।
विद्यालय भवन निर्माणको भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियर पक्राउ परेका छन्।
सरकारले नेपाल प्रहरीको रासन स्केल तथा रासन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ।
विराटनगरमा जारी ‘प्रथम कोशी एलाइट कप क्रिकेट’ प्रतियोगिताको फाइनलमा मोरङ जिल्ला क्रिकेट संघ प्रवेश गरेको छ।
स्वास्थ्य बिमा बोर्डका अधिकृत झलक जोशीका अनुसार कार्यक्रम संकटमा पर्नुका पछाडि नीतिगत कमजोरी र कार्यान्वयनको झमेलाको ठूलो भूमिका छ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त गस्ती सुरु गरेको छ।
प्रदेशसभा भवन जेन–जी आन्दोलनका क्रममा जलाएर ध्वस्त पारेपछि पहिलो पटक बैठक बस्न लागेको छ।
राजनीतिक दलका नेताहरुले पार्टीभित्र आन्तरिक लोकतन्त्र र समावेशिता बलियो हुनुपर्नेमा जोड दिएका छन् ।
पछिल्लो तीन महिनादेखि काठमाडौं उपत्यकामा सर्वसाधारणमाथि शृंखलाबद्ध लुटपाट र आतंक मच्चाइरहेको एउटा संगठित गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
न्युनतम पारिश्रमिक निर्धारण समितिको संयोजनमा प्रेस काउन्सिल नेपाल र सूचना तथा प्रसारण विभाग प्रतिनिधिहरुको टोलीले स्थलगत अनुगमन गर्दै घटनाको वास्तविकताबारे जानकारी लिएको छ ।
यो वर्ष भने हिउँदयाम सकिनै लाग्दा पनि तरकारी सस्तो नभएको गुनासो उपभोक्ताले गरेका छन् । आलु र मुलाको मूल्यस्थिर रहे पनि अन्य उपभोग्य वस्तुको मूल्य बढेको स्थानीय डबल बोहराले बताए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भारत सरकारलेसहयोग स्वरूप दुई सय ५० वटा सवारी साधन उपलब्ध गराएको छ ।