नेपालले अस्ट्रेलियालाई हरायो, जोराको अर्धसतक
पहिलो खेलमा नेपालले इ्ग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो।
पहिलो खेलमा नेपालले इ्ग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो।
टेक्सासको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुने छ। नेपाल आज त्रिकोणत्मक सिरिजको पहिलो खेलमा अमेरिकासँग भोगेको पराजयको बदला लिने लक्ष्यसहित मैदान उत्रने छ।
नेपाल प्रतियोगिताको समूह ‘बी’ मा छ। यस समूहको तेस्रो टिम अस्ट्रेलिया रहेको छ। नेपालले अब शनिबार अस्ट्रेलियासँग खेल्ने छ।
नेपालले आगामी शनिबार अमेरिकासँग खेल खेल्नेछ। यस्तै, सोमबार स्कट्ल्यान्डसँग खेल्दै यो भ्रमण अन्त्य गर्नेछ।
यसअघि सुदूरपश्चिमले स्कटल्याण्डका अलराउन्डर ब्रान्डन मक्मलेन र इङ्ग्ल्यान्डका अलराउन्डर सेफ जेबलाई टोलीमा अनुबन्ध गरिसकेको छ।
आईसिसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ अन्तगर्त नेपालले आज अमेरिकाको सामना गर्दैछ।
नेपालका लागि सोमपाल कामीले ३ तथा रिजन ढकाल र ललित राजवंशीले ११ विकेट लिए। टस जितेर अमेरिकाले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।
नेपालले पहिलो खेलमा अमेरिकालाई १७ रनले हराउँदा दोस्रो खेल सुपरओभरमा जितेसँगै नेपालले एक खेल अघि नै सिरिज जितिसकेको छ।
सुपरओभरमा नेपालले ३ रनको लक्ष्य पाएको थियो। यो जितसँगै नेपालले एक खेलअगावै अमेरिकाविरुद्धको टी-२० सिरिजको उपाधि जितेको छ।
नेपालले दिएको १७१ रनको लक्ष्यमा अमेरिकाले जवाफी ब्याटिङ गरिरहेको छ।
इंल्यान्डविरुद्धको दोस्रो टेस्टमा पाकिस्तान १५२ रनले विजयी भएको छ। योसँग ३ खेलको शृंखला ११ को बराबरीमा आएको छ।
तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिग मंगलबारदेखि यहाँ प्रारम्भ भएको छ। सुशितम युवा क्लब र दोगडाकेदार गाउँपालिकाद्वारा संयुक्त रुपमा आयोजित प्रतियोगिताको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरे।
प्रतियोगिताको समूह ‘ए’ मा अस्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलङ्का र न्युजिल्यान्ड छन्। समूह ‘बी’ मा दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बङ्गलादेश, स्कटल्यान्ड र इङ्ल्यान्ड रहेका छन्।
इङल्यान्ड चार अंक नै बनाएर तेस्रो स्थानमा छ। तर उसले एक खेल कम खेलेको छ। प्रतियोगिता अन्तरगत आज अष्ट्रेलिया र पाकिस्तान भिड्नेछन्।