१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

रास्वपाको सचिवालय बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयको बैठक बसिरहेको छ। बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रम छलफल भइरहेको एक नेताले बताए।

पार्टीका प्रवक्ता मनिष झाले बैठक जारी रहेको र यसले वर्तमान अवस्थाबारे महत्त्वपूर्ण निर्णयहरू लिने जानकारी दिए। ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी छ। निर्णयहरू एकैछिनमा उपलब्ध गराउनेछौं,’ झाले भने।

बैठकमा हालै पार्टी परित्याग गरेकी नेतृ सुमना श्रेष्ठको बहिर्गमन र आन्दोलनका क्रममा रास्वपाका विभिन्न कार्यालयमा भएको आक्रमणको विषयमा पनि समीक्षा हुन सक्नेछ।

प्रकाशित: २ आश्विन २०८२ १९:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App