सार्क कार्यक्रम समितिको ६१औँ बैठक सम्पन्न
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६१औँ बैठक श्रव्यदृश्यका माध्यमबाट बुधबार सम्पन्न भएको छ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६१औँ बैठक श्रव्यदृश्यका माध्यमबाट बुधबार सम्पन्न भएको छ।
सिवाकोटीले खरेललाई मन्त्री वा सञ्चारकर्मीका रूपमा भन्दा बढी आफ्नो विद्यार्थीका रूपमा सम्झन्छन्।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षतिको विषयमा छानबिन गर्न बनेको आयोगलाई मान्यता नदिने र बयान पनि नदिने बताइरहँदा उनकै मन्त्रिपरिषद्का सदस्य अर्थात् गृहमन्त्री रमेश लेखक भने बयान दिन जाने बुझिएको छ।
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

अमेरिकी सरकारको करिब ५५ करोड डलर अनुदानको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत पूर्वाधार निर्माणका कामहरू धमाधम अघि बढेका छन्।
मुलुकमा विकसित राजनीतिक घटनाक्रमसँगै नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप पेचिलो बन्न पुगेको छ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी लिएर पक्राउ पुर्जी जारी गराउन अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीमाथि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले दबाब दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ तथा निवर्तमान सांसद सुमना श्रेष्ठले विद्यार्थी, शिक्षक, प्राध्यापक र कर्मचारी प्रशासनमा रहेका सबै दलीय भ्रातृ संगठनहरू खारेज गर्नुपर्ने माग गरेकी छन्।
नेतृत्व परिवर्तनका लागि विशेष महाधिवेशनको माग हुन थालेपछि यस विषयमा स्वयं सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरूसँग टेलिफोनबाट संवाद गरिरहेका छन्।
जेन–जी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भएको छ। प्रतिनिधिसभा विघटन भएपछि अहिले सांसदहरूले आफूले पाउँदै आएका सेवा सुविधा फिर्ता गरिरहेका छन्।
पाथीभरा क्षेत्रमा भेटिएको प्रतिबन्धित मदिरा नष्ट
प्रयोगमा रोक लगाईको ताप्लेजुङस्थित पाथीभरा क्षेत्रबाट लोकल तथा अन्तशुल्क स्टिकर नटाँसिएका मादक पदार्थ जफत गरी नष्ट गरेको छ ।
भित्रन थाल्यो दशैं, जमुनाह नाकामा स्वदेश फर्कनेको घुइँचो
पश्चिम नेपालका विभिन्न जिल्लाबाट रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका उनीहरु धमाधम स्वदेश फर्किन थालेपछि नाकामा घुँइचो लाग्न थालेको हो ।
खुल्यो अरनिको राजमार्ग
अरनिको राजमार्ग खुलाउन सोमबार भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ, मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक डा. विजय जैशीलगायतका उच्च कर्मचारी अरनिको राजमार्ग पुगेका थिए ।
कार्यालयसँगै जले वैदेशिक मुद्दाका कैयौं फाइल
जेन–जी आन्दोलनमा भएको आगजनीका कारण वैदेशिक रोजगार विभागमा पूण रूपमा क्षति भएपछि व्यवस्थापनमा समस्या आएको छ।
अब पोखराका ट्याक्सी ‘मुभईन’ एप्सबाट चल्ने
पोखराबाट नेपाली आईटी ईञ्जिनियरले स्वदेशी लगानीमा ‘मुभईन’ एप्स निर्माण गरेर सञ्चालनमा ल्याएपछि सोहि एप्सबाट पोखराका ट्याक्सीहरु सञ्चालनमा आउन लागेका हुन् ।
जन श्रमदानबाट चिटिक्कै बन्यो साकेला पार्क
विगत ६ महिनायता श्रमदान अभियान चलाउँदै आएको खोटाङको साकेला गाउँपालिकाले स्थानीय देवस्थल साकेला थान (पार्क) लाई पनि श्रमदानबाटै चिटिक्क बनाएको छ।
मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा, दसैंमा घर फर्किनेलाई राहत
पहिरोका कारण एकतर्फी मात्र सञ्चालनमा रहेको मुग्लिन–नारायणगढ सडक खण्ड आज साँझबाट पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आएको छ।