प्रिमियर लिगको शीर्षता दौड कठिन
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा मोइसेस काइसेडाले रातो कार्ड सामना गरेपछि चेल्सी १० खेलाडीमा सीमित बन्यो ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा मोइसेस काइसेडाले रातो कार्ड सामना गरेपछि चेल्सी १० खेलाडीमा सीमित बन्यो ।
वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु १४ करोड १३ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ परेको छ।
नेकपा (संयुक्त)ले आगामी माघ ३ र ४ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ।
सर्वसम्मत छनौट असम्भव भएपछि स्वस्थ चुनावी प्रतिस्पर्धाबाट कार्यकर्ताहरूले प्रतिनिधि छान्दा सत्ताधारी काखा परे भने भूतपूर्वहरू पाखा लागेका छन्।

नेकपा एमालेका विष्णु रिजालले भूमिहीनका पक्षमा सर्वोच्च अदालतको फैसला स्वागतयोग्य रहेको बताएका छन्।
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि छ लाख ६० हजार सङ्गठित सदस्यबाट प्रतिनिधि चयन हुनेछन् ।
अध्यक्ष दाहालले नेपालको कुल जनसंख्याको करिब ३८ प्रतिशत जनसंख्या आदिवासी जनजाति समुदायको भए पनि उनीहरू सबै क्षेत्रमा पछाडि पारिएको र समान प्रतिनिधित्व नपाएको उल्लेख गरे।
प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा शुक्रबार समिति गठनको निर्णय गरेकी हुन्।
लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ स्थित अक्टोपस झरनामा पानी बढेको र जगतको ठाउँ-ठाउँमा सडक माथिबाट ढुङ्गाहरु झर्ने बढेपछि दिउँसोदेखि सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
सरकारले भिजिट भिसामा विदेश जाने नेपाली नागरिकका लागि लागू गरिएको ६ बुँदे झन्झटिलो प्रावधान खारेज गरेको छ। अब विदेश भ्रमणमा जाने व्यक्तिले स्वः घोषणा गरेकै आधारमा प्रस्थान अनुमति पाउने भएका छन्।
माओवादी केन्द्रद्वारा पूर्वएआईजी सुवेदीविरुद्ध साइबर ब्यूरोमा उजुरी
पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीविरुद्ध नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्कपमल दाहालको सचिवालयले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको छ।
भोटेकोशी जलविद्युत् : जेन-जीलाई १० प्रतिशत शेयर दिएपछि काम सुरु (सम्झौतापत्रसहित)
भोटेकोशी जेनजी पब्लिक इन्भेस्टमेन्ट लिमिटेड (प्रथम पक्ष) र भोटेकोशी पावर कम्पनी प्राइभेट लिमिटेड (दोस्रो पक्ष) बिच सम्झौता भएको हो।
संरक्षणका पर्खाइमा चुदारा पेसा
भोजपुरमा काठका विभिन्न घरेलु भाँडाकुडा बनाउने परम्परागत ‘चुदारा पेसा’ को अस्तित्व सङ्कटमा परेको छ।
हामी बदला होइन बदलावमा विश्वास गर्छौँ : मेयर हर्क
'मेरा सच्चा समर्थक बन्न चाहनेले अरूलाई गाली गर्नु हुन्न है!' उनले भनेका छन्, 'हामी अरूभन्दा पृथक बन्नु पर्छ! हामी बदला होइन बदलावमा विश्वास गर्छौँ!'
देखतभूलीमा घरमै सुत्केरी हुने शून्य
कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभूलीस्थित स्वास्थ्य चौकीमा चौविस घण्टे ‘बर्थिङ सेन्टर’ सञ्चालनमा आएपछि घरमै सुत्केरी हुने महिला शून्य रहेको छ।
कोशी प्रदेशको पहाडी भूभागमा हल्का वर्षा
आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
आजदेखि खुल्यो शुक्लाफाँटा निकुञ्जमा सफारी
निकुञ्ज प्रशासनले आज (सोमबार)देखि पर्यटकका लागि शुक्लाफाँटामा जङ्गल सफारी खुला गरेको हो।