बेलायतमा मतदान गर्न न्यूनतम उमेर १६ वर्ष
बेलायत सरकारले अब देशभर १६ र १७ वर्षका बालबालिकालाई मतदानको अधिकार दिने घोषणा गरेको छ।
बेलायत सरकारले अब देशभर १६ र १७ वर्षका बालबालिकालाई मतदानको अधिकार दिने घोषणा गरेको छ।
हालै बच्चा पाएकी एकआमाले ‘वर्षौँको अनिश्चिततापछि यस उपचारले आफूहरूलाई छोरी र आशा दुवै दिएको’ बताएकी छिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुर्पक्षका लागि थुनामा रहेका सभापति रवि लामिछानेको पक्षमा जारी हस्ताक्षर अभियानलाई गाउँगाउँसम्म पुर्याउने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी उपनिर्वाचन र भविष्यका निर्वाचनहरूका लागि हुने उमेदवार छनोट विधि सार्वजनिक गरेको छ।

नियमित पानी परेकाले डेंगी सङ्क्रमणको जोखिम बढेको भन्दै काठमाडौं महानगरपालिकाले सचेत रहन आग्रह गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दूरदराजका क्षेत्रमा सञ्चार सम्पर्क विस्तार गर्ने क्रममा डिजिटल कनेक्टिभिटीका क्षेत्रमा नयाँ युगको सुरुवात भएको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक प्रशासनमा हुने ढिलासुस्ती र प्रशासनिक काममा हुने झन्झट अन्त्य गर्न नयाँ कामको थालनी गरिएको स्पष्ट पारेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि रोकिएको दूध र उखु किसानको भुक्तानी उनीहरुले पाएको बताएका छन्।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारका काम, प्रक्रिया र निर्णयका बारेमा सार्वजनिक गर्ने पद्दति संस्थागत भए सूचनाको हक स्वतः स्थापित हुने बताएका छन।
प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउन वर्तमान सरकार सफल भएको बताएका छन्।
पहिरोले मेची राजमार्ग अवरुद्ध
बुधबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले पहिरो जाँदा मेची क्षेत्रको ‘लाइफ लाइन’ मानिने मेची राजमार्ग अवरुद्ध भएको छ।
कुटी र धर्मशालामा बस्ने एक सय जनाको उद्धार
नारायणी नदी बस्तीमा पस्न सक्ने जोखिम बढेपछि भरतपुर महानगरपालिका–१ देवघाटका करिब एक सय जनाको उद्धार गरिएको छ।
बस्ती पस्यो नारायणी
अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढी गैंडाकोट र भरतपुरका केही बस्तीमा पसेको छ।
कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह
अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्द्रसरोवर ताल) मा पानी भरिएर खतराको सङ्केत देखिएपछि शनिबार बिहान ढोका खोलिएको छ।
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, मुग्लिङ–नारायणगढमा सडक भासियाे
चितवनको इच्छाकामना गाउँपालिका– ३ र ४ का विभिन्न ठाउँमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
निरन्तर वर्षाले नदीहरूमा जलसतह खतरास्तर नजिक
अविरल वर्षाका कारण पूर्वमा सङ्खुवासभास्थित अरुणदेखि पश्चिममा कपिलवस्तु जिल्लास्थित बाणगङ्गासम्मका लगभग सबै नदीमा जलसतह खतराकोस्तर नजिक रहेको छ।
बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा अति भारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शनिबार पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।