११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक, निर्वाचनमा सहकार्य
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा सम्पन्न भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा सम्पन्न भएको छ।
चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलस्थित पूर्व–पश्चिम राजमार्गमा दुई यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा ३३ जना घाइते भएका छन्।
झडपका क्रममा प्रहरीले भिडलाई नियन्त्रणमा लिन २ राउण्ड हवाई फायर र दर्जनौँ अश्रुग्यास प्रहार गरेको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।
भिडलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिए ।
अश्रुग्यास प्रहारपछि प्रदर्शनकारीहरू अहिले तितरबितर बनेका छन् । प्रर्दशनकारीले महानगरपालिकाको गेट फोडेर प्रवेश गरेका थिए ।
अहिले सहमति भएपछि राति नौ बजे सदन बैठक बस्ने तयारी भएको वागमती प्रदेशका वनमन्त्री कृष्ण सिलवालले जानकारी दिए ।
३ बजे बस्न नसकेपछि साँझ ६ः३० बजेका लागि बैठक सारिएपनि अझै अनिश्चित छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणगढ–बुटवल सडक खण्डको गैँडाकोट क्षेत्रको निरीक्षण गरेका छन्।
भरतपुर महानगरपालिकाद्वारा आयोजित भरतपुर मेयर्स कप इन्टरस्कुल लिग क्रिकेटको उपाधि अर्किड इङ्ग्लिस स्कुलले जितेको छ।
मन्त्रालयमा बुझाएको प्रतिबेदनमा दुई राउण्ड हवाइ फायर र चार राउण्ड गोली चलाएको उल्लेख गरिएको छ । त्यसमध्ये अन्तिममा चलाइएको गोलीले दाहिनेपट्टीको घाँटीबाट मुटु छेडेपछि हात्तीको मृत्यु भएको छानविन समितिले जनाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरेको छ भने अन्य १२ जनालाई सङ्गठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरेको जनाइको छ।
आगामी जनवरीमा महिला यू–१९ विश्वकप मलेसियामा हुँदैछ । त्यसको तयारी स्वरुप चितवनमा पुस २२ गतेसम्म बन्द प्रशिक्षण जारी रहने महिला यु–१९का प्रमुख प्रशिक्षक महेश प्रसाद रिजालले जानकारी दिए ।
भित्र बयान जारी रहँदा रास्वपा कार्यकर्ताले प्रदर्शन गरेका हुन्। उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा झडपको अवस्था सिर्जना भएको छ।
सम्मेलनमा न्यूजरल्याण्ड, फिलिफिन्स, भारत, बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्स, नेपालका चिकित्सकको सहभागिता रहेको थियो।
गम्भीर घाइते भएका पौडेलको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
