नेप्लीज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनको अन्तराष्ट्रिय सम्मेलन
सम्मेलनमा न्यूजरल्याण्ड, फिलिफिन्स, भारत, बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्स, नेपालका चिकित्सकको सहभागिता रहेको थियो।
सम्मेलनमा न्यूजरल्याण्ड, फिलिफिन्स, भारत, बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्स, नेपालका चिकित्सकको सहभागिता रहेको थियो।
गम्भीर घाइते भएका पौडेलको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
त्रिशूलीमा आएको बाढीको कारण लक्ष्यअनुसार हुन सकेको छैन।अहिलेसम्म २५ प्रतिशत प्रगति हुनुपर्ने हो।
नारायणगढ-मुग्लिन-नागढुङगा सडकखण्डमा भोलि आइतबारसम्मका लागि सवारी आवागमनमा रोक लगाईएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका– ३ र ४ का विभिन्न ठाउँमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
नारायणी नदीको सतहले खतराको तह पार गरेको छ। चितवनको देवघाटस्थित मापन केन्द्रले नदीको सतहले खतराको तह पार गरेको जानकारी दिएको हो।
चितवन र मकवानपुर जिल्लामा कृषिको बजेट निरन्तर घटिरहेको छ। कृषि वस्तुको उत्पादन बढाएर आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले कृषि क्षेत्रको बजेट भने निरन्तर घटाउँदै लगेको देखिन्छ।
चितवनको नारायणगढमा रहेको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाका बचतकर्ताले जिल्ला प्रहरी कार्यालय चितवनमा गितेन्द्रबाबु राई (जिबी) सहित ११ जनाविरुद्ध उजुरी दिएको एक वर्ष नाघिसक्यो।
२०४४ सालअघि चितवनमा आँखा अस्पताल थिएन्। आँखाको उपचार गर्न काठमाडौं धाउनुबाहेक विकल्प थिएन।
चितवनका चिकित्सक दम्पती डाक्टर अजय न्यौपाने र डाक्टर सरु थापाले सामाजिक कामका लागि फाउण्डेशन स्थापना गरेका छन्।
चितवनको सिमलतालमा गएको पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई वटा बस तथा यात्रुको खोजि गर्न आएको भारतीय टोली आज स्वदेश फर्कने भएको छ।
नारायणी पुलबाट हाम फालेर एक जना पुरुष बेपता भएक छन्। भरतपुर महानगरपालिका-१ पुलचोकस्थित रहेको नारायणी पुलबाट अन्दाजी ५०/५५ वर्षका पुरुषले आज बिहान १०:४० बजेको समयमा हामफालेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि क्षेत्रको विकास गर्न जलवायु परिवर्तन चुनौती बन्दै गएको बताएका छन्।
शिक्षा विकास तथा समन्वय इकाई चितवनका अनुसार, जिल्लाबाट दश हजार ८ सय ३२ जना विद्यार्थीले परीक्षा दिएकोमा छ हजार ४१ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रूपैयाँको बजेट पेश गरेको छ ।