विराटनगरलाई हराउँदै लुम्बिनी अंक तालिकाको चौथो स्थानमा उक्लियो
तेस्रो स्थानमा रहेको विराटनगर किंग्सलाई ५ विकेटले हराउँदै लुम्बिनीले प्लेअफमा पुग्ने सम्भावना पनि जीवित राखेको हो।
तेस्रो स्थानमा रहेको विराटनगर किंग्सलाई ५ विकेटले हराउँदै लुम्बिनीले प्लेअफमा पुग्ने सम्भावना पनि जीवित राखेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगीएको भनेर कार्यालयमा दैनिक चार/पाँच वटा उजुरी आउने गर्छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरीलाई कुटपिट गरी लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ।
मोरङको बेलबारी–७ बाहुनीमा ट्याक्टर दुर्घटना हुँदा झापा दमक नगरपालिका स्थायी घर भएका कुमार गिरीको मृत्यु भएको छ।

ऐतिहासिक तथा धार्मिक महत्व रहेको यहाँको दुप्चेश्वर महादेव मन्दिरमा धान्यपूर्णिमाका अवसरमा लाग्ने मेलामा दर्शनार्थीको भीड लागेको छ।
आज शुक्रबार बिहानै हरिसिद्दीस्थित विप्लव निवास पुगेमा उनीहरूको भेटवार्ता भएको हो।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री झलनाथ खनालबिच भेटवार्ता भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गराउन सबैलाई अपिल गरेकी छिन्।
हामी नेपालका संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति फेरि आक्रोश व्यक्त गरेका छन्।
नेकपा (एकीकृत समाजवादी) परित्याग गरेकी नेतृ रामकुमारी झाँक्रीले आफूमाथिको कारबाहीलाई लिएर नेता माधवकुमार नेपालमाथि कटाक्ष गरेकी छन्।
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुरको जुक्ती
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख स्वाँतका ६८ वर्षीय बलबहादुर तिलिजा पुनलाई पोखरा बसाइँमा नपुग्दो केही थिएन।
मापदण्ड विपरीत बिक्रीवितरण गरेको औषधि बरामद
प्रहरी वृत महाराजगञ्जको टोलीले मापदण्ड विपरीत बिक्री वितरण गर्ने गरेको औषधि बरामद गरेको छ।
हिमनदी सुक्न थालेपछि मुस्ताङका पानी घट्ट संस्कृति जोगाउन मुस्किल
कुनै बेला यहाँका ९६ वटै गाउँ बस्तीमा उवा, जौँ, फापर, गहुँ, मकै र फापरको सुकेको पात (ढाप्रा) लगायतका रैथाने बाली पिसेर पीठो बनाउने ‘पानी घट्ट’ प्रयोग गर्ने संस्कृति थियो। खोला, हिमनदी र सिँचाइ कुलोबाट यहाँका अधिकांश गाउँमा परम्परागत पानी घट्ट चल्थे।
तिहार : एकताको सन्देशसहित माइतीघरमा जेन-जी सहिदको सम्झना
यी सबै पहलहरूलाई निरन्तरता दिँदै जेन-जी २.० ले राष्ट्रिय एकता, आत्मनिर्भरता र सहिदको सपना साकार पार्ने अभियानलाई अगाडि बढाउने प्रतिज्ञा गरेको छ।
कमलामाईको सडकमा २ सय ५ सडक बत्ती जडान
सिन्धुलीको कमलामाई नगरपालिकामा युवाहरूको सक्रियतामा ‘उज्यालो वडा अभियान’ सुरु गरिएको छ ।
फलफूल खेतीमा रमाएको घिमिरे दम्पती
सरकारी सेवाबाट निवृत्त भएपछि घिमिरेले बाँझो बस्न लागेको आफ्नो जग्गामा विभिन्न जातको फलफूलका बिरुवा लगाएर हराभरा बनाएका छन् ।
काठमाडौं उपत्यकामा मापसे जाँचमा कडाइ
काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) विरुद्ध विशेष अभियान सञ्चालन गरेको छ।