बारामा सतप्रतिशत धान रोपाइँ सम्पन्न
हर्दिनाथ, चैते-१, चैते-२, चैते-४, राधा-४, सोनामन्सुली, राधा-११, राधा-९, राधा-७ लगायत जातका धान रोपिएका छन् ।
हर्दिनाथ, चैते-१, चैते-२, चैते-४, राधा-४, सोनामन्सुली, राधा-११, राधा-९, राधा-७ लगायत जातका धान रोपिएका छन् ।
सरकारले विगतमा गरेका सहमतिहरूलाई पूर्णतः बेवास्ता गर्दै विद्यालय शिक्षा विधेयक–२०८० अघि बढाएको आरोप लगाउँदै नेपाल शिक्षक महासङ्घले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।
बडीपाटीबाट चिंगाड जाने सडक नजिकै उनीहरु दुई दिनअघि मात्रै बस्ती सरेका थिए । समुदायका जेष्ठ नागरिक ७५ वर्षीय नन्दराम शाहीको मृत्यु भएपछि त्यहाँ सरेका राउटे सबैले घर बनाइसकेका थिएनन् ।
‘हामीले त्यसबेला लोडसेडिङ अन्त्य गर्ने मात्रै नभई, देशलाई ऊर्जा आत्मनिर्भर बनाउन दीर्घकालीन भिजन बनाएका थियौँ,’ उनले भने ।

‘म सरकारसँग उद्योगी र किसानको हितलाई दृष्टिगत गरी चिनीको आपूर्ति सन्तुलनसमेत कायम रहने गरी दीर्घकालीन, पारदर्शी र समन्वयकारी नीति अवलम्बन गर्दै उखु किसानको माग तत्काल सम्बोधन गर्न जोडदार माग गर्दछु,’ साउदले भने।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसमक्ष नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समिति, २०८१ ले आफ्नो प्रतिवेदन पेश गरेको छ ।
नेकपा (एमाले) का नेताहरुले पार्टीबाट पूर्वउपाध्यक्ष डा.भीम रावललाई निष्कासन गर्नु औपचारिक र सामान्य प्रक्रिया भएको बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले मानव सेवाभन्दा ठूलो अरु कुनै धर्म नभएको बताएका छन्।
नेता भीम रावलले एमालेबाट निकालिएपछि वैकल्पिक शक्ति निर्माणमा जुटेको बताएका छन् । आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी रावलले वैकल्पिक शक्ति निर्माणमा जुटिसकेको बताएका हुन् ।
छेवैको घर जीर्ण छ। आँगन घाँसेमैदान जस्तै बनेको छ। भत्किन लागेको ढोकामा ताल्चा झुण्डिएको छ। “मान्छे बेगरको घर यस्तै त हुन्छ नि ! बेवारिसे झैँ”, छिमेकीविहीन घर देखेर लमजुङको राइनास नगरपालिका–१० बोराङकी ८७ वर्षिया रमादेवी न्यौपानेलाई उद्देक लाग्छ।
सार्वजनिक सेवालाई अपाङ्गतामैत्री बनाइँदै
सरकारले सार्वजनिक सेवालाई अपाङ्गतामैत्री बनाउन पाँच वटा सङ्घीय मन्त्रालयको भौतिक संरचनाको पहुँचयुक्त परीक्षण सुरु गरेको छ।
चन्दननाथ मन्दिरमा ४३ जोडीले गरे विवाह
कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरमा अहिलेसम्म ४३ जोडीले विवाह गरेका छन्।
चितवनमा १० प्रकारका आलुबारे अध्ययन सुरु
जिल्ला कृषि विकास कार्यालय चितवनले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत धान, मकै र आलुको उन्नत जात तथा स्वदेशी हाइब्रिड जात, जातिको अध्ययन परीक्षण तथा प्रविधि अनुसरण कार्यक्रमअन्तर्गत आलुका जातहरुको अध्ययन सुरु गरिएको हो।
माईपोखरीमा ‘माईपोखरी बहुधार्मिक महोत्सव’
सन्दकपुर गाउँपालिका–३ स्थित धार्मिक–पर्यटकीय क्षेत्र माईपोखरीमा हरिबोधनी एकादशीका अवसरमा दुई दिने बहुधार्मिक महोत्सव आयोजना हुने भएको छ।
गुल्मीमा साताको एक दिन मात्र हवाई उडान हुने
यसअघि बुधबार र शुक्रबार गरी सातामा दुई दिन उडान गर्दै आएकोमा अबदेखि बिहीबार मात्र उडान गर्ने भएको हो।
आज गण्डकी र कर्णालीमा हिमपात, यी प्रदेशमा भने वर्षाको सम्भावना
महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
आजबाट कोप–२९ सुरुः नेपालले जलवायुजन्य जोखिमका उदाहरण दिँदै
एक सय ९२ भन्दा बढी मुलुकहरुको राष्ट्रप्रमुखदेखि उच्च पदस्थ अधिकारीहरु सामु उनको हिमालको सुरक्षाको मुद्दालाई प्राथमिकताका साथ प्रस्तुत गर्ने कार्यक्रम तय भएको राष्ट्रपतिकोे सचिवालयले जनाएको छ।