९ चैत्र २०८२ सोमबार
image/svg+xml
डा गोविन्द केसी


डा गोविन्द केसीका लेखहरु :

समान अवसरको आर्थिक जादु

महिलालाई श्रम बजारमा समान अवसर दिएर अर्थतन्त्र तीव्र गतिमा अघि बढाउन सकिन्छ। अधिकांश देशमा लैंगिक अवसरको खाडल घटाइयो भने जिडिपी २० प्रतिशतसम्म बढ्न सक्छ र रोजगारी सिर्जना पनि उल्लेखनीय रूपमा बढ्छ।

उज्यालाेकाे प्रतीक ‘तिहार’

तिहार भन्नेबित्तिकै रङको पर्व, मालाको पर्व, भेटघाटको पर्व र खुसीको पर्वको रूपमा लिने गर्छौं।

सम्झनामा बाल्यकालकाे ‘दसैं’

दसैं आएपछि घरमुनिको बाटो लाम लागेर हिँड्ने मान्छेहरू हेर्न बाटामा जान्थ्यौँ भने उनीहरूले बोकेको क्यासेट र लगाएको गित सुन्न आतुर हुन्थ्यौं।

गहिरो चिन्तनका निबन्ध ‘जराकाे शक्ति’

नेपाली साहित्यमा आत्मपरक निबन्धलाई धनी र बौद्धिक बनाउने अभियानमा झण्डै तीन दशकदेखि निरन्तर लागिरहने निबन्धकार हुन् पुण्य कार्की।

नेवाः बस्तीको सौन्दर्य ‘फल्चा’

फल्चा/पाटी र सत्तलहरू काठमाडौं उपत्यकाको नेवाः बस्तीका उत्कृष्ट संरचनामध्ये पर्छन्।

हतियार खरिद किन सधैं विवादमा?

कुनै पनि देशका सुरक्षा फौजलाई अत्यावश्यक र उपयुक्त हतियार तथा उपकरणको व्यवस्था भए मात्र समग्र राष्ट्रिय सुरक्षा बलियो हुन्छ।

विश्व व्यवस्थामा थपिएका बेथिति

जुन कारणले आठ दशक अगाडि संयुक्त राष्ट्रसंघको परिकल्पना गरिएको थियो आज त्यसको कार्यादेशलाई उपेक्षा गरिएको देखिँदैछ।

कश्मीर समस्यामा लचकताको खाँचो

रेजिस्टेन्स फ्रन्टको सम्बन्ध पाकिस्तानमा रहेको लश्कर–ए–तैयबा र अन्य केही त्यस्तै संगठनसँग छ भन्ने भारतको बुझाइ छ।

लिपुलेकमा नेपाली चासो

भारत र चीनबीच सहमति हुँदा नेपाली भूभाग लिपुलेकको प्रसंग यदाकदा आउने गरेको भेटिन्छ यद्यपि सन् २०१५ पश्चात भने उनीहरूले ‘लिपुलेक’ शब्द किटान गरेको भेटिएको छैन।

बिआरआइको अबको बाटो

प्रधानमन्त्री केपी शर्मा ओलीबाट केही साताअघि मात्र नेपालको निकट मित्रराष्ट्र चीनको सद्भावपूर्ण औपचारिक भ्रमण सम्पन्न भएको छ।

धेरैका लागि उल्लासमय बन्न नसकेकाे यसपालिको दसैं!

दसैं महान पर्व हो। यो आस्थाको धरोहर हो। असत्यमाथि सत्यको विजय भएको हर्षोल्लासमा मनाउन शुरू गरिएको पर्व हो। यो एकताको पर्व हो।

नेपाली नामको विदेशी गाउँ

सडक खुलाजस्तै छ। बेलाबेलमा भेटिएका छन् मालबाहक ट्रकहरू। साना गाडीहरू फाट्टफुट्ट मात्र। केही किलोमिटर यात्रा गरेपछि देखिन्छन् टाढैबाट देखिने सडकमाथि राखिएका हरिया बोर्डहरू।

राष्ट्रिय ध्वजावाहकलाई यसरी उचालौं

केही दिनअघिको समाचार हो, नेपालको छिमेकी मुलुक चीनको नेपालसँगै जोडिएको तिब्बत प्रान्तमा सन् २०२३ को एक वर्षमा पाँच करोड ५१ लाख ७० हजार स्वदेशी र विदेशी पर्यटकले भ्रमण गरे।

कोदो खाने रहर, जानुपर्छ सहर

चामलमा भन्दा क्याल्सियम ३५ गुणा र आइरन १५ गुणा बढी कोदोमा पाइन्छ। मानवलाई चाहिने सन्तुलित पोषण तत्व कार्बाेहाइड्रेट कम र अन्य लवण, आइरन, क्याल्सियम, फस्फोरस र अमिनो एसिडलगायतका तत्व पनि प्रशस्त हुन्छ।

‘स्व’ अर्थात् आफू र आफ्नै अस्तित्वको खोजी

संसार परिवर्तनशील छ। अहिलेको हाम्रो शरीर, एक सेकेन्डअघि र एक सेकेन्डपछिको हाम्रो शरीरभन्दा भिन्न छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्