नेपाली नामको विदेशी गाउँ
सडक खुलाजस्तै छ। बेलाबेलमा भेटिएका छन् मालबाहक ट्रकहरू। साना गाडीहरू फाट्टफुट्ट मात्र। केही किलोमिटर यात्रा गरेपछि देखिन्छन् टाढैबाट देखिने सडकमाथि राखिएका हरिया बोर्डहरू।
सडक खुलाजस्तै छ। बेलाबेलमा भेटिएका छन् मालबाहक ट्रकहरू। साना गाडीहरू फाट्टफुट्ट मात्र। केही किलोमिटर यात्रा गरेपछि देखिन्छन् टाढैबाट देखिने सडकमाथि राखिएका हरिया बोर्डहरू।
असमको हाइवे ४७ मा मिनीबसको गति पनि चर्कै छ। शायद ड्राइभरले कुर्नुपरेको समय पनि व्यवस्थापन गर्न खोजिरहेको हुन सक्छ। हाम्रो कुनै गुनासो छैन। यात्रा भनेको यस्तै हो।
प्रत्येक वर्ष नेपाली भाषा–साहित्यमा सयौं पुस्तक प्रकाशित हुन्छन्। जसमध्ये दश प्रतिशत जति पुस्तकले मात्र चर्चा पाउने गरेको मानिन्छ। अन्य पुस्तकहरूमा पाठकको मात्र नभएर सम्बन्धित विधामा चासो राख्नेहरू र समीक्षक–समालोचकहरूको पनि ध्यान जाने गरेको पाइँदैन।
उनका कृति हेर्दा मातृभाषामा गरिएको साहित्यिक अभ्यासले नेपाली साहित्यलाई प्रशस्त लाभ भएको देखिन्छ। मातृभाषामा गरिएको साहित्यिक लगानी नेपाली भाषाका लागि पनि सुखकर भएको छ। यसले मातृभाषा र समग्रमा नेपाली साहित्यकै उत्थानका लागि पनि राज्यले मातृभाषा साहित्यको विकासमा लगानी गर्नु फलदायक नै हुने सुझाउँछ।
कुनै पनि भू–भागमा सशरीर पुगेर आफ्नै आँखाले देख्नु र हृदयले आत्मसात् गर्नुको आनन्द अर्कै हुन्छ। त्यही आनन्दलाई नियात्राकार जीवा लामिछानेले उतारेका छन्, ‘देश देशावर’मा। ‘सरसर्ती संसार’पछिको यस नियात्रा कृतिमा विभिन्न देशका २० वटा अनुभव र अनुभूतिजन्य नियात्रा छन्।
साहित्य लेख्ने धेरै छन्। पत्रिकामा प्रकाशन गर्ने र पुस्तक निकाल्ने पनि धेरै छन्। लेख्ने स्रष्टा आफ्नो सिर्जनामा गम्भीर सबै हुन्छन्। तर सबै स्रष्टा निर्मोही व्यास जतिको सिर्जनामा गहिरो संवेदना राख्ने नहुन पनि सक्छन्। उनी आफ्ना सिर्जनाका प्रत्येक वाक्यमा मात्र होइन, प्रत्येक अक्षरमा हृदयलाई जोड्छन्।