२९ मंसिर २०८२ सोमबार
image/svg+xml
Suresh Sharma
सुरेश शर्मा


सुरेश शर्माका लेखहरु :

हतियार खरिद किन सधैं विवादमा?

कुनै पनि देशका सुरक्षा फौजलाई अत्यावश्यक र उपयुक्त हतियार तथा उपकरणको व्यवस्था भए मात्र समग्र राष्ट्रिय सुरक्षा बलियो हुन्छ।

विश्व व्यवस्थामा थपिएका बेथिति

जुन कारणले आठ दशक अगाडि संयुक्त राष्ट्रसंघको परिकल्पना गरिएको थियो आज त्यसको कार्यादेशलाई उपेक्षा गरिएको देखिँदैछ।

कश्मीर समस्यामा लचकताको खाँचो

रेजिस्टेन्स फ्रन्टको सम्बन्ध पाकिस्तानमा रहेको लश्कर–ए–तैयबा र अन्य केही त्यस्तै संगठनसँग छ भन्ने भारतको बुझाइ छ।

लिपुलेकमा नेपाली चासो

भारत र चीनबीच सहमति हुँदा नेपाली भूभाग लिपुलेकको प्रसंग यदाकदा आउने गरेको भेटिन्छ यद्यपि सन् २०१५ पश्चात भने उनीहरूले ‘लिपुलेक’ शब्द किटान गरेको भेटिएको छैन।

बिआरआइको अबको बाटो

प्रधानमन्त्री केपी शर्मा ओलीबाट केही साताअघि मात्र नेपालको निकट मित्रराष्ट्र चीनको सद्भावपूर्ण औपचारिक भ्रमण सम्पन्न भएको छ।

मध्यपूर्व तनावको नेपाल बाछिटा

इजरायल एउटा कुरामा दृढ देखिन्छ–अक्टोबर ७ पछि हमासविरुद्धको उसको यो आक्रमण न्यायिक छ र हमासको अस्तित्व पूर्णतया निमिट्यान्न नपारेसम्म ऊ आफ्नो राष्ट्रिय सुरक्षामा ढुक्क हुन सक्दैन। गाजा क्षेत्रमा अक्टोबर २७ देखि गरिएको स्थल आक्रमण पनि दिन प्रतिदिन अन्योलमा फसेको देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्