सागका दोहोरो स्वर्णधारी श्रेष्ठसहित विभिन्न खेलका पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर
मंगलबार एक कार्यक्रमबीच गोर्खाजले श्रेष्ठसँगै फुटबलका विकेश कुथु, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, भलिबलकी पुनम चन्द र तेक्वान्दोकी सीता तामाङलाई गुडवील एम्बासडर बनाएको हो।







पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा
जिल्लाको पौवादुङमा गाउँपालिका–१ मा रहेको अरुण डाँडा (छिन्तालुङ) आन्तरिक पर्यटकको रोजाइमा परेको छ।
साङ्केतिक भाषामै व्यापार चलाउँदै बहिरा विद्यार्थी
नवज्योति बहिरा माध्यमिक विद्यालयका प्रधानाध्यापक विजय तामाङका अनुसार साङ्केतिक भाषाबाटै उनीहरूले व्यापार सुरु गरेका छन्।
पाल्पामा सुन्तला महोत्सव हुँदै
जिल्लामा सुन्तलाखेती प्रवर्द्धन गर्न रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको आयोजनामा यही मङ्सिर २२ र २३ गते सुन्तला महोत्सव हुने भएको छ।
पहाड चल्ने गाडीहरुको मेकानिकल जाँच
पुरानो र मर्मतसम्भार नगरेका सवारी साधनलाई सडकमा चल्न रोक लगाउने र चालकलाई सचेत गराउने उद्देश्यले गाडी निरिक्षण गर्न थालेको हो।
ठेला व्यापारबाट मासिक ४० हजार आम्दानी
महिलाहरू चुलाचौकामै सीमित हुँदा आर्थिक सामाजिक र राजनीतिक रूपमा पछि परेका उनको बुझाइ छ।
उदयपुरमा आगलागी, पाँच लाखको क्षति
त्रियुगा नगरपालिका-११ स्थित हिमाली टोलको एक घरमा बुधबार मध्यराति आगलागी हुँदा रपाँच लाख रूपैयाँ बराबरको धनमाल जलेको छ।
जीप दुर्घटनामा दुई मजदुरको मृत्यु, अर्का एक घाइते
गएराति भएको दुर्घटनामा कैलालीका २४ वर्षीय मनोज केसी र जुम्ला घर भएका २२ वर्षीय मिथुन हमालको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ।