माओवादी नेता पुनको कलेजो प्रत्यारोपण देश बाहिर गर्ने तयारी
दुवै देशका विशेषज्ञले एउटै सुझाव दिएपछि उनको परिवार त्यही अनुसारको तयारीमा लागेको हो।
दुवै देशका विशेषज्ञले एउटै सुझाव दिएपछि उनको परिवार त्यही अनुसारको तयारीमा लागेको हो।
हृदय केन्द्रले सन् २००७ देखि यो प्रविधिबाट उपचार गर्दै आइरहेको छ। केन्द्रले सन २००७ देखि सो प्रविधिबाट उपचार गर्दै आएपनि सन २०१६ बाट उपचार गर्ने बिरामी बढेको निर्देशक अधिकारी बताउँछन्।
जाडोमा धेरै घाममा बस्दा अनुहारमा चाया, पोतो बढ्ने छाला तथा सौन्दर्य विशेषज्ञ डा. अनिल दास बताउँछन्।
यो वर्ष डेङ्गु सङ्क्रमितहरूमा धेरै जटिलता देखिनुका कारण पनि सेरोटाइप १ र २ सङ्क्रमित भइसकेका व्यक्तिहरूलाई सेरोटाइप ३ देखिनु रहेको दाहालले बताए।
दैलेखमा मठ मन्दिरमा त्यसरी जुता चप्पल फुकालेर जाने गरेको बताउँदै काठमाडौंमा पनि त्यस्तै गरे राम्रो हुने उनको भनाइ छ। काठमाडौंको फोहोर र धुवा धुलो देखेर भने आफूलाई दैलेख नै राम्रो लागेको माझी बताउँछिन्।
सरुवा रोग बिशेषज्ञ डा शेर बहादुर पुन भारतमा ओमिक्रोनको सब भेरियन्ट बी एफ ७ फैलने र अस्पताल भर्ना हुनेको संख्याले नेपालमा कति फैलने भन्ने कुरा निर्धारण गर्ने बताउँछन्।
केन्द्रले २० हजार ओपन हर्ट शल्यक्रिया गरिसकेको छ। अस्पतालले २०५८ सालबाट ओपन हार्ट सर्जरी सुरु गरेको हो। केन्द्रमा उपचारका लागि स्वदेशका मात्र नभई विदेशबाट पनि बिरामीहरु आइरहेका छन्।
काठमाडौंको कोलाहलले दिक्क हुनुहुन्छ? काठमाडौं नजिकै कतै घुम्न जानका लागि योजना बनाइरहनु भएको छ? त्यस्तो ठाउँको खोजीमा हुनुहुन्छ भने उपयुक्त ठाउँ बन्न सक्छ ललितपुरको बुङ्गमती।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचितलाई लक्षित गर्दै विभिन्न राजनीतिक दलले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन्।
वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको शव अध्ययनका लागि किष्ट मेडिकल कलेज शिक्षण अस्पतालमा राखिएको छ।
‘डेंगीको मुख्यजटिलतामाएउटा रक्त श्रावहो। त्यसलाई हामी डेंगीह्यामरेज फिभर भन्छौं। त्यसमापनिदुई खालको हुन्छ। रक्तश्राव धेरै र थोरै हुने। यदि रक्तश्राव धेरै भयो भने डेंगी संक्रमितको मृत्यु हुन सक्छ।
बुद्धनगरस्थित एक फार्मेसीमा सोमबार पारासिटामोल किन्न जाँदा फार्मेसी सञ्चालकले भने ‘नेपाली कम्पनीले उत्पादन गरेको पारासिटामोल छैन्, भारतीय कम्पनीले उत्पादन गरेको मेडामोल छ, लानुहुन्छ त?’
नेपालमा पहिलोपटक सन २००४ मा डेंगु देखिएको थियो। भारतबाट आयातित डेंगु चितवनमा ३२ जनामा संक्रमण भएको थियो। त्यसयता नेपालमा निरन्तर डेंगु संक्रमण देखिएको छ। सन् २००६, सन् २०१०, सन् २०१३, सन् २०१६, सन् २०१७ मा नेपालमा डेंगुको प्रकोप नै देखिएको थियो भने सन् २०१९ मा डेंगुको झनै ठूलो प्रकोप देखिएको थियो।
डेंगु संक्रमण बढी संख्यामा काठमाडौं उपत्यकामा फैलिएको छ। उपत्यकामा ३ हजार ७ सय २७ जना डेंगुका संक्रमित छन्। उपत्यकाभित्र ललितपुर जिल्लामा डेंगुका धेरै संक्रमित छन्। ललितपुरमा डेंगु संक्रमितको संख्या १ हजार ८ सय ३२ छ। त्यस्तै काठमाडौंमा ८ सय ८८ डेंगु संक्रमितको संख्या छ भने भक्तपुरमा ९९ जना छन्।
‘अस्पतालमा डेंगुको लक्षण देखिएका बिरामी दैनिक १ सय भन्दा बढी आउने गरेका छन्। हामीले अस्पताल भर्ना गर्नुपर्ने मात्रलाई भर्ना गरेर अपचार गराइरहेका छौं। बाँकीलाई बाहिर क्लिनीकबाट नै जाँच गरेर घर पठाउने गरेका छौं।’