१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
दीपेश केसी


दीपेश केसीका लेखहरु :

‘तुइन जिन्दगी’ मा अभिव्यक्त नारी स्वर

प्रस्तुत निबन्धांशमा पितृसत्तात्मक मूल्यमान्यताका कारण महिलामाथि पुरुषको अधीनमा राख्ने गरे पनि महिलाको अस्तित्व र पहिचानको पक्षमा आवाज उठाइएको छ।

सरकारबाट भुक्तानी पाएनौं

अहिले हामी इतिहासकै पिडादायी समयमा छौ। अहिले मन्दी छ, फ्याट्रीहरू चलेका छैनन्, निर्माण व्यवसाय ठप्प भएका छन्। यी जतिपनी कुराहरू छन् ती सबै भुक्तानी समस्यामा गएर ठोक्किएका छन्। सरकारबाट पाउनुपर्ने भुक्तानी पाएका छैनौं।

साम्यवादसामु टिक्ला लोकतन्त्र ?

हामीले देख्यौँ कि लोकतन्त्रले सामना गर्न सक्ने सबैभन्दा ठूलो चुनौती साम्यवाद हो। नेपालमा साम्यवादले कसरी सुधार ल्याउँछ र लोकतन्त्रमा रूपान्तरण गर्छ भन्ने एक प्रयोग हुन सक्छ र यो विश्वका लागि निकै चाखलाग्दो हुनेछ।

नेपालमा सहरी वन

‘त्यो सहर नै समृद्ध हुन्छ जहाँ बूढाबूढीले आफू त्यो रुखको छहारीमा बस्न पाइन्न भन्ने जान्दाजान्दै पनि बिरुवा रोप्छन्’ भन्ने ग्रिक उक्तिलाई मध्यनजर गरी सहरी वनसम्बन्धी व्यापक प्रचारप्रसारको व्यवस्था गर्नुपर्छ।

शिक्षाको उपेक्षा

केही दशकयता लगानी र पहुँचको आधारमा नेपालले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्न सकेको छैन। विभिन्न प्रयास हुँदाहुँदै पनि सबैका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न राज्य असमर्थ देखिन्छ। अहिले प्राथमिक विद्यालयमा विद्यार्थी भर्नाको संख्या ९५ प्रतिशत पुगेको छ। अर्कोतिर उत्साहजनक प्रगति भनेको बाहुन, छेत्री र दलित, जनजातिका बालबालिकाको संख्या लगभग बराबर नै छ।

सामाजिक जञ्जाल

आजकाल हामी सामाजिक सञ्जालबाट धेरै अपेक्षा राख्छौँ तर विडम्बना एकअर्काबाट निकै कम । सामाजिक सञ्जालको नशा हामीमा यति चढेको छ कि एकअर्काका लागि समय निकाल्न पनि हामीसँग फुर्सद छैन । हामी प्रविधिको यति धेरै दास भएका छौँ कि कसैसँग भेट्दा पनि हाम्रो ध्यान कुराभन्दा बढी मोबाइल र इन्टरनेटमा हुन्छ । अनि त्यस्तो भेटघाटको के अर्थ ? क्याफे, पार्क जतासुकै वाइफाइ भएपछि मानिसहरू भेट्न जाँदा पनि एकअर्कासँग गफभन्दा बढी मोबाइल, इन्टरनेटमै व्यस्त । कतिपय त बाटोमा हिँड्दा पनि मोबाइलमा इन्टरनेटको प्रयोग गरेर गफ गर्दै हिँड्छन्।

ओलीलाई दिल्लीको धक्का

दिल्लीमा वैशाखको उखरमाउलो गर्मीले पारो चढिरहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि पूर्वराजा ज्ञानेन्द्र शाहसम्मले स्वास्थ्योपचार यहीँका नाम चलेका निजी अस्पतालमा गराए। चर्को गर्मी र रेगिस्तानबाट तातो हावासहितको आँधीबेहरीको दिल्लीको मौसममा नेपाली

जनविश्वासको सदुपयोग

बन्द–हड्तालको सामना गर्ने बानी परेका नेपालीलाई अचेल भुइँचालोको कम्पनले पनि हल्लाउन छाडेको छ। लोडसेडिङले नेपालीलाई अँध्यारोमा बाँच्न बाध्य पारेपछि विकल्पबारे सोच्ने क्षमतामा वृद्धि ल्यायो।सरकारी तहबाट तदारुकता नदेखिए पनि जनताको तहमा वैकल्पिक ऊर्जाको जोहो ग

माया बैगुनी नभई नहुनी

नेपाल र भारत दुवैले एक–अर्कालाई निरन्तर गुन लगाएका छन्। तैपनि दुवैले एक–अर्काप्रति बैगुनी स्वभाव देखाउनुले यदाकदा समस्या बल्भि्कने गर्छ। स्वतन्त्रतापछि भारतले गोर्खा सेनाको सहभागिताविना कुनै पनि युद्ध नलडेको भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले भन्दै आएक

उत्तरतर्फ नजर

समृद्धितिर पुनः फर्किएको छिमेकी चीनबाट नेपालीको आशा र अपेक्षा बढ्नु स्वाभाविक हो। महाभूकम्पलगत्तै दक्षिणी छिमेकीको अघोषित नाकाबन्दीबाट इन्धनलगायत दैनिक उपभोग्य सामग्रीको अभावमा छट्पटिएका नेपाली जनताले उत्तरको हिमालतर्फ नजर दौडाए। कठिन भूगोलको चुनौतीका बीच

ओलीको दिल्ली परीक्षा

भारतलाई उसकै भूमिमा पराजित गरेर २३ वर्षपछि नेपालले सागको फुटबलतर्फको स्वर्ण पदक जित्दा सारा नेपाली आफूलाई सम्हाल्नै नसक्नेगरी खुसी भए। सामाजिक सञ्जाल खुसीका शब्दहरूले भरिए।सार्कको कुनै अर्को सदस्य राष्ट्रलाई पराजित गरेर फाइनल जितेको भए नेपालीमा यो हदसम्मक

राष्ट्रको आत्मा

फ्रान्सेली दार्शनिक अर्नेस्ट रेननले 'राष्ट्र के हो'शीर्षकमा सन् १८८२ मा प्रवचन दिएर धर्म, नश्ल, भाषा, व्यापार वा सीमाबाट राष्ट्र बन्ने तर्कलाई अस्वीकार गर्दै राष्ट्रलाई सम्पूर्ण जनताको साझा तर 'महान् सम्झौता' भने।राष्ट्रको परम्परागत संकुचित परिभाषालाई गलत

गणतन्त्र भारतप्रति अपेक्षा

२६ जनवरी सन् १९५० अर्थात् भारतको संविधान कार्यान्वनमा आएको दिन । संविधान सभामार्फत् संविधान बनाउने प्रक्रियाका दौरान भारतले ठूलो मूल्य चुकाउनुपर्यो । संविधान जारी नहुँदै विभाजनको पीडा भोग्यो । सन् १९४७ मा धर्मका नाममा बढेको विवाद र हिंसापछि पाकिस्तान अलग

भावी पुस्ताका लागि

वृद्धवृद्धा फलको वृक्ष रोप्न खन्दै थिए। उमेरले ८० कटिसकेका दुवैभित्र जोसमा कमी थिएन। वृद्ध खन्दै थिए, वृद्धा माटो पन्छाउँदै सघाउँदै थिइन्। दुवैजना मिलेर खनिरहेको देखेर एकजना मानिस टक्क अडिए। आराम गर्नुपर्ने उमेरमा गाह्रो काम गरेको चित्त नबुझेपछि सोधे– बूढ

२०१५ को मार्गदर्शन

२०१५ भर शक्तिराष्ट्रहरूको तीव्र प्रतिस्पर्धाले चरम रूप लियो। दक्षिण र दक्षिणपूर्वी एसियादेखि मध्यपूर्व र अफ्रिकासम्म भएका आन्तरिक द्वन्द्वका पछाडि बाह्य शक्तिको प्रत्यक्ष/अप्रत्यक्ष हात रह्यो। सिरियाको गृहयुद्धले तीन लाखभन्दा बढीको ज्यान लिइसक्यो तर पनि र

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्