८ वैशाख २०८१ शनिबार
ब्रबिम कार्की


ब्रबिम कार्कीका लेखहरु :

साम्यवादसामु टिक्ला लोकतन्त्र ?

हामीले देख्यौँ कि लोकतन्त्रले सामना गर्न सक्ने सबैभन्दा ठूलो चुनौती साम्यवाद हो। नेपालमा साम्यवादले कसरी सुधार ल्याउँछ र लोकतन्त्रमा रूपान्तरण गर्छ भन्ने एक प्रयोग हुन सक्छ र यो विश्वका लागि निकै चाखलाग्दो हुनेछ।

शिक्षाको उपेक्षा

केही दशकयता लगानी र पहुँचको आधारमा नेपालले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्न सकेको छैन। विभिन्न प्रयास हुँदाहुँदै पनि सबैका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न राज्य असमर्थ देखिन्छ। अहिले प्राथमिक विद्यालयमा विद्यार्थी भर्नाको संख्या ९५ प्रतिशत पुगेको छ। अर्कोतिर उत्साहजनक प्रगति भनेको बाहुन, छेत्री र दलित, जनजातिका बालबालिकाको संख्या लगभग बराबर नै छ।

सामाजिक जञ्जाल

आजकाल हामी सामाजिक सञ्जालबाट धेरै अपेक्षा राख्छौँ तर विडम्बना एकअर्काबाट निकै कम । सामाजिक सञ्जालको नशा हामीमा यति चढेको छ कि एकअर्काका लागि समय निकाल्न पनि हामीसँग फुर्सद छैन । हामी प्रविधिको यति धेरै दास भएका छौँ कि कसैसँग भेट्दा पनि हाम्रो ध्यान कुराभन्दा बढी मोबाइल र इन्टरनेटमा हुन्छ । अनि त्यस्तो भेटघाटको के अर्थ ? क्याफे, पार्क जतासुकै वाइफाइ भएपछि मानिसहरू भेट्न जाँदा पनि एकअर्कासँग गफभन्दा बढी मोबाइल, इन्टरनेटमै व्यस्त । कतिपय त बाटोमा हिँड्दा पनि मोबाइलमा इन्टरनेटको प्रयोग गरेर गफ गर्दै हिँड्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्