१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस संसदीय दलको बैठकमा के के भयो ?

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ।

आउँदो १८ गतेसम्मका लागि बैठक स्थगित भएको प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए।

आजको बैठकमा १८ सांसदले आफ्ना धारणा राखेका थिए। बैठकमा मुख्यत: १८ गते सुरु हुने संसद् अधिवेशनबारे छलफल भएको प्रमुख सचेतक घिमिरेले बताए।

उनले थपे, ‘यसका साथै अध्यादेशका विषयहरू, बटजेटका विषयहरू र अन्य समसामयिक विषयहरूमा सांसदहरूले कुरा उठाउनुभएको छ।

तर, सरकार परिवर्तनका बारेमा भने कुनै सांसदले पनि कुरा नराखेको उनले बताए।

प्रकाशित: १४ माघ २०८१ १७:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App