२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

एएफसी यू-२३ एसियन कप छनोट: नेपाल ताजिकास्तानसँग भिड्दै

एएफसी यू-२३ एसियन कप छनोटमा नेपालले आज पहिलो खेल ताजिकास्तानसँग खेल्दै छ।

बुधबार खेल ताजिकास्तानको पामिर रंगशालामा हुनेछ। खेल नेपाली समय अनुसार ९:४५ बजेबाट सुरु हुनेछ। नेपाल जितको लक्ष्य सहित मैदान उत्रिने छ।

भदौ २१ गते नेपाल र सिरिया आमने सामने हुनेछन्। नेपाल र सिरियाबिचको खेल नेपाली समय अनुसार बेलुका ५:१५ मा हुनेछ।  

नेपाल र फिलिपिन्सबिचको खेल भदौ २४ गते हुनेछ। सो खेल पनि बेलुका ५:१५ मा हुनेछ।

प्रकाशित: १८ भाद्र २०८२ ११:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App