१ आश्विन २०८१ मंगलबार
image/svg+xml
गणेशदर्पण अधिकारी


गणेशदर्पण अधिकारीका लेखहरु :

एकल महिलालाई गाउँपालिका अध्यक्षले बनाइदिए घर

मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले आफूले पाउने सेवा सुविधा बापत्‌को रकमबाट पालिकाकै एकजना आवासविहीन एकल तथा विपन्न महिलालाई पक्की घर बनाइदिएका छन्।

काठमाडौंलाई रोटरी भेट्रान्स कपको उपाधि

रोटरी क्लब अफ मकवानपुरको आयोजनामा हेटौंडामा सञ्चालन भएको तेस्रो रोटरी मकवानपुर पिप्ले–क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि फ्रिडम फाइटर्स भेट्रान्स काठमाडौंले जितेको छ।

उपसभापति गुरुङमाथि गहिरो छानबिन होस्: विश्वप्रकाश

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारीको रकम अपलचनको आरोप लागेका कांग्रेस उपसभापति धनराज गुरुङमाथि गहिरो छानबीन हुनुपर्ने माग गरेका छन्।

रोटरी भेट्रान्स फुटबलमा चितवनको जित सुरुवात

रोटरी क्लव अफ मकवानपुरको आयोजनामा सुरु भएको तेस्रो रोटरी मकवानपुर पिप्ले–क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगितामा साविक विजेता चितवन भेट्रान्सले विजय यात्रा सुरु गरेको छ ।

जुरिखेतमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरीखेतमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटना र खोलाले बगाएर मकवानपुरमा २ को मृत्यु

मकवानपुरमा सवारी दुर्घटना र खोलाले बगाएर गरी दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडाको १९ नम्बर वडा नेवारपानीमा सोमबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।

परीक्षा पास भएकालाई हेटौंडा अस्पतालले नियुक्ती दिएन

कर्मचारी पदपूर्तिका लागि लिएको परीक्षामा पास भएकाहरूलाई हेटौंडा अस्पतालले नियुक्ती नदिएर दुःख दिइरहेको छ ।

हेटौंडा घटनाः युवतीसँगै होटल गएका युवकको खोजी जारी

मकवानपुरको हेटौंडा- १० भुटनदेवी मन्दिर रोडमा रहेको रत्न होटलको कोठामा युवती मृत अवस्थामा फेला परेकी छन् ।

मुख्यमन्त्री लामाले गरे मन्त्रीसँग करार सम्झौता

चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवातमा बजेट, नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनका लागि १२ जना मन्त्रीसँग कार्यसम्पादन करार सम्झौता गरेका हुन्।

बागमतीका पशुमा लम्पी स्किनविरुद्धको खोप

गाईभैंसीमा लाग्ने लम्पी स्किन रोग विरुद्धको खोप अभियानअन्तर्गत ७१ हजार नौ सय ७७ वटा पशुमा खोप लगाइएको हो।

उपमहानगरविरुद्ध हेटौंडाका व्यवसायी आन्दोलित, व्यवसाय ठप्प गरेर धर्नामा

हेटौंडा उपमहानगरपालिकाले व्यवसायीलाई मार पर्ने गरी राजश्व वृद्धि गरेपछि व्यवसायीहरु आन्दोलित भएका छन्।

बन्चरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

मकवानपुरको कैलाश गाउँपालिका-५ कालीखोलामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

५० वर्षमा वडाध्यक्ष खनालको पढ्ने धोको, १२ कक्षा उत्तिर्ण

मकवानपुरको मनहरी गाउँपालिका १ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनालले १२ कक्षा पास गरेका छन् । एसएलसी उत्तीर्णपश्चात् लामो समय पढाइलाई विश्राम दिएका ५० वर्षीय खनालले गत वर्ष ११ र यस वर्ष १२ को परीक्षा दिएका थिए ।

हेटौँडाबाट ५ जना नक्कली परीक्षार्थी पक्राउ

हेटौँडाबाट ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । सिटिईभिटीद्वारा सञ्चालन भइरहेको डिप्लोमा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति परीक्षामा सहभागी भएका ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्