
समयमा नै पुगिएला त दसैँ मान्न गाउँ!
दसैँको मुखमा देशका प्रमुख राजमार्ग विशेष गरी पृथ्वी र नारायणगढ-मुग्लिन सडक खण्डमा बारम्बार पहिरोका कारण सडक अवरोध हुँदा यात्रुले बर्सेनि सास्ती खेप्दै आएका छन्।
दसैँको मुखमा देशका प्रमुख राजमार्ग विशेष गरी पृथ्वी र नारायणगढ-मुग्लिन सडक खण्डमा बारम्बार पहिरोका कारण सडक अवरोध हुँदा यात्रुले बर्सेनि सास्ती खेप्दै आएका छन्।
बुधबार र बिहीबार बिहान अलबोर्ग, एस्बेर्ज, सन्डरबोर्ग र स्क्रिडस्ट्रप एयर बेसमा ड्रोन देखिएको थियो।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ।
यस वर्ष मुस्ताङबाट करिब रु ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी गरिएको छ।
भारतविरुद्ध मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली राष्ट्रिय महिला टोलीको प्रारम्भिक टोली घाेषणा भएकाे छ।
‘उहाँले म पार्टीमा आउँछु भनेपछि हाम्रो शक्ति बढ्यो, थपियो नि,’ उपाध्यक्ष ज्ञवालीले भने, ‘मिसन ०८४ का लागि यसै गरी आउनुप¥यो, अन्य पार्टीबाट पनि आउनुप¥यो। तब पो सफल होला नि।’
‘भूमि विधेयक खारेज गर’, ‘किसान विरोधी नीति बन्द गर’ जस्ता नारा लगाउँदै जसपाको नेता कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन।
त्यसको कारण पनि रहेको उनले बताए। ‘बिना कारण भनेको छैन,’ उपाध्यक्ष ज्ञवालीले भने। तर आफू अनुमानका आधारमा कारण भन्न सक्ने उनले बताए।
उनले यो हल्ला गर्ने विषय नभएको बताउँदै हिजो पनि विद्या भण्डारी आफ्नो रहरले राष्ट्रपति नभएको र अब पनि पार्टीको आवश्यकता अनुसार अघि बढ्ने बताए ।
‘स्वयं अध्यक्ष ओलीले नै सचिवालय बैठकमा संविधानले रोक्दैन, नियमले रोक्दैन हाम्रो विधानले रोक्दैन भन्नुभएको थियो,’ उपाध्यक्ष ज्ञवालीले भने, ‘उहाँ स्वयं आउन चाहन्छु भनेपछि हामीले रोक्न मिल्दैन भन्नुभएको थियो।’
बाल सुधार गृहबाट २५३ बालक भागे
बुधवार बिहान बाल सुधार गृहबाट २५३ बालक भागेको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।
त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने
विमानस्थलका साथै काठमाडौँ उपत्यकाको आकाशमा धुँवाको मुस्लो बढेपछि मङ्गलबार अपराह्नदेखि बन्द रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आज साँझ ६ः०० बजेसम्म नखुल्ने भएको छ।
क्षतविक्षत सर्वोच्च अदालत : अनिश्चित रूपमा सुनुवाइ स्थगित
सर्वोच्चको मूल भवनमा आगजनी हुँदा इजलास र मिसिलमा क्षति पुगेको छ, तर यकिन विवरण खुलेको छैन।
सेनाको नियन्त्रणमा वीरगन्ज कारागार, भाग्ने १३ सय बढी कैदीको योजना विफल
वीरगन्ज कारागारमा करिब १३ सयभन्दा बढी कैदी बन्दीहरू जेल जीवन बिताइरहेका छन्। देशका अधिकांश ठाउँको कारागारबाट कैदी बन्दीहरू भागेजस्तै वीरगन्ज कारागारका कैदीहरू भाग्न खोजेका कारण तनाव उत्पन्न भएको थियो।
झुम्का कारागारमा अहिले दुई सय २० जना कैदीबन्दी मात्रै
आन्दोलनका क्रममा मंगलबार राति आन्दोलनकारी कारागार पुगेर ब्लक ‘बी’ का कैदीलाई निकाल्नुपर्ने माग राखेपछि उनीहरू निस्किएको जेलर सुभाष लामिछानेले बताए।
झुम्का कारागारबाट एक हजार ५७५ कैदीबन्दी भागे
राति अबेरसम्म कारागारबाट सबै कैदीबन्दी बाहिरिए पनि सेनाले पत्राउ गरेका र केही आफै फर्किएका गरि अहिले २२० जना मात्रै कैदीबन्दी रहेका छन् ।
भक्तपुरको ठाउँठाउँमा नेपाली सेना परिचालन
भक्तपुरको ठाउँठाउँमा नेपाली सेना परिचालन हुन थालेको छ। महानगरीय प्रहरी बृत जगाती भक्तपुरमा एक ट्रक नेपाली सेना पुगेर सुरक्षा दिन थालेको हो।