जाँचबुझ आयोगका अध्यक्ष कार्कीको निष्पक्षतामा प्रश्न
विशेष अदालतका पूर्वअध्यक्षसमेत रहेका कार्कीले आन्दोलन जारी रहँदा सामाजिक सञ्जालमा निरन्तर टिप्पणी गर्दै राजनीतिक नेताहरूमाथि कठोर अभिव्यक्ति दिएका थिए।
विशेष अदालतका पूर्वअध्यक्षसमेत रहेका कार्कीले आन्दोलन जारी रहँदा सामाजिक सञ्जालमा निरन्तर टिप्पणी गर्दै राजनीतिक नेताहरूमाथि कठोर अभिव्यक्ति दिएका थिए।
युवा पुस्ताको रोजाइका कवि तथा साहित्य सर्जक नवराज पराजुलीको उपस्थितिमा असोज २५ गते शनिबार ताप्लेजुङमा ‘कविता कन्सर्ट’ हुने भएको छ।
भारतीय अवरोधका कारण कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणको कार्य अवरुद्ध भएको छ।
संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकराज थापाले शान्ति, लोकतन्त्र र समावेशी सहभागितासहित विकासको बाटो अवलम्बन गरी नेपाल अघि बढिरहेको बताएका छन्।

लायन्स क्लब अफ सिद्धार्थनगर युथले अभिभावकविहीन बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले के नेपाल तस्करहरुको ट्रान्जिट प्वाइन्ट बनेको हो भन्दै सरकारलाई प्रश्न गरेकी छिन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले राजनीतिक दलहरुले स्वतन्त्र विद्यार्थी युनियनको नाममा क्याम्पसहरुमा ताण्डव देखाएको टिप्पणी गरेकी छिन्।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले राष्ट्रिय निकुञ्जभित्र मध्यवर्ती क्षेत्रमा परेका निजी सम्पत्तिहरुको समस्या समाधान हुनेगरी अघि बढ्नुपर्नेमा मन्त्रालय सकारात्मक रहेको बताएका छन्।
नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले काठमाडौंबाट बरामद भएको २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्राका बारेमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गरेका छन्।
कावासोती–१ का वडाध्यक्ष मियाँको निधन
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका–१ का अध्यक्ष तवारक अहमद मियाँको हृदयघातका कारण निधन भएको छ।
माटोको ढिस्कोले पुरिएर जुम्लामा महिलाको मृत्यु
घर लिपपोत गर्न माटो ल्याउन गएकी एक महिलाको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ।
दुम्कीवास जङ्गलमा बस र इभि हाइस ठोक्किँदा एकको मृत्यु, ९ घाइते
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दुम्कीवास जङ्गलमा बस र इभि हाइस एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य नौ जना घाइते भएका छन्।
मुक्कुम्लुङ संरक्षण समितिको ६ बुँदे माग, पूरा नभए आमहड्ताल गर्ने चेतावनी
मुक्कुम्लुङ ताङसे:प चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तर्दलीय समितिले ६ बुँदे माग गरेका छन्।
नक्कली डिएसपी पक्राउ
आफूलाई नेपाल प्रहरीको नायब उपरीक्षक (डिएसपी) भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
चार महिनादेखि त्रिपालमुनिको बास, घर भएको ठाउँमा बग्छ बागमती
बागमती खोलामा गएको बाढीले भएको घरखेत सबै बगाएपछि उहाँहरू बिचल्लीमा परेका हुन्।
तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर
अग्ला पहाड र थुप्रै जङ्घार पार गरेपछि पुग्न सकिन्छ ढोरपाटन। भौगोलिक विकटताका कारण पछाडि परेको ढोरपाटन अहिले विस्तारै सुगमतर्फ उन्मुख छ।