२८ पुस २०८२ सोमबार
image/svg+xml
विपुल पोख्रेल


विपुल पोख्रेलका लेखहरु :

अदालत पनि आज अदालत जस्तो रहेन!

अदालत पनि आज अदालत जस्तो रहेन,नागरिकको यो देशमा कुनै इज्जत रहेन। भ्रष्ट र पापीहरुले देश नै कब्जा गरेपछि त,असल र आदर्श मान्छेको कुनै जरुरत रहेन।

चुरे क्षेत्रमा थप ट्रेकिङ सेवा

एउटा भालेका पछि दर्जनौं पोथी कृष्णसार देखिन्छन्। कृष्णसारको लुक्स मृग प्रजातिसँग मिल्छ। सोझो वन्यजन्तु कृष्णसारको स्वभाव डराउने खालको हुन्छ।

पति होइन, जीवन साथी

खैं किन आज मलाई दिक्क लागिरहेको थियो। शायद अलि सन्चो नभएर पनि होला, फोनको घण्टी बज्यो, कसको होला, झर्को मान्दै हेरेँ । छोरीको रहेछ, खुसी लाग्यो। आजकल छोराछोरीको फोन अनि एफएम रेडियो मेरो एक्लोपनका साथी भएका छन् क्यार।

संसद्‍मा कांग्रेस

कांग्रेस महाधिवेशनलगत्तै सरकार परिवर्तन हुने अपेक्षा गरिएको थियो। सत्ता साझेदार दलको नेतामात्र हैन, सरकार सञ्चालन संयन्त्रको संयोजकसमेत रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल स्वयंले सरकार परिवर्तन हुने कुरा सार्वजनिक गरिदिएका थिए। सरकारको नेतृत्व गरिरहेको

के गर्लान् देउवा?

१३औँ महाधिवेशनपछि नयाँ नेतृत्वका साथ उपस्थित नेपाली कांग्रेसले आफ्नो संसदीय दलको नेता छान्दैछ। नेता छान्ने सन्दर्भमा देखिएका प्राविधिक तयारी र नेता को हुने भन्ने विषयमा भइरहेको आन्तरिक छलफल हेर्दा संसदीय दलको निर्वाचन कांग्रेस नेतृत्वले चाहेर होइन, बाध्यत

राष्ट्रिय कार्यभार

नेपाली कांग्रेसको महाधिवेशनमार्फत् नवनिर्वाचित सभापतिले आफ्नो अधिकार प्रयोग गर्दै ७ जनालाई मनोनित गरेका छन्। यो महाधिवेशन ऐतिहासिक बन्न पुगेको छ। विद्यार्थी संगठन नेविसंघको नेतृत्वबाट आएका नेताले पार्टीको जिम्मेवारी पाएका छन्।०१७ सालपछिको राजनीतिमा संलग्न

मधेसी नागरिक समाजसँग वार्ता

भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले नेपालको संविधान सभालाई सम्बोधन गर्दै जनताका प्रतिनिधिले संविधान बनाएर विश्वलाई नै नयाँ र महŒवपूर्ण सन्देश दिन सक्ने अवसर नेपाललाई आएको बताएका थिए।उनले संविधान सभाका सबै सदस्यलाई सम्बोधनकै क्रममा 'नमन' गर्दै 'ऋषिमनका स

तराई-मधेसलाई सम्बोधन

मधेस आन्दोलन आक्रामक मात्रै हैन, हिंसक बन्दै गएको छ। दुई दिनमा सुर्खेतको आन्दोलनको सुनुवाइ हुने, हाम्रो आन्दोलनले दुई महिना काट्दा पनि सुनुवाइ किन नहुने? भन्ने भावनाको विकास तीव्र भएको छ।मधेसलाई हेर्ने दृष्टिकोण के भन्ने सवाल उनीहरूले उठाउन थालेका छन्। यस

सत्तारोहणको हतारोको नतिजा

वर्तमान सरकारलाई 'माले, मसाले मण्डले'को सरकार भनी टिप्पणी गर्न थालिएको छ। खासगरी कांग्रेस नेता–कार्यकर्ताले यो सरकारको यस्तो 'न्वारान' गरिदिएका हुन्। यो टिप्पणीलाई सबैले आआफ्ना ढंगले बुझ्छन् । आफ्नो ढंगले बुझ्ने हक उनीहरू स्वयंमा नै छ।बुझाइको सन्दर्भमा एउ

संसदीय अभ्यासमा राजनीति

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले २०५८ सालमा प्रतिनिधिसभा भंग गरेपछि अवरुद्ध संसदीय अभ्यास बल्ल पुनः सुरु भयो। जनताका प्रतिनिधिको संस्था संसद्को सर्वोच्चता संसदीय व्यवस्थाको विशिष्ट चरित्र हो ।जनताको मतबाट जितेका र सम्पूर्णरूपमा जनताप्रति उत्तरदायी

सुशीलको गन्तव्य

प्रधानमन्त्री सुशील कोइरालाले नयाँ सरकार निर्माणको बाटो खोलिदिएका छन्। यो नयाँ कुरा भने होइन आफ्नै प्रतिबद्धता र नयाँ संविधानको व्यवस्थाअनुरूप नै उनले त्यसो गरेका छन्। तर, नैतिकताको खडेरी परेको नेपालको राजनीतिमा आफ्नै प्रतिबद्धताअनुसार भए पनि प्रधानमन्त्र

काम सकिएको छैन अझै

नेपाली कांग्रेसले २००५ सालमा बिधान परिषद्को नाममा संविधान सभाको मागलाई नेपालको राजनीतिमा प्रवेश गराएको थियो। अहिले ६७ वर्षपछि संविधान सभाबाट नेपाली जनता आफैँ संविधान बनाउन सफल भएका छन्। यसर्थ आज ( आइतबार, असोज ३, ०७२) जनताले जितेको महत्वपूर्ण ऐतिहासिक दिन

सीमांकन स्थगन उपयुक्त

संघीयताको व्यवस्थापनमा नेतृत्वले देखाएको अक्षमता र अविवेकी निर्णयका कारण अहिले देश रक्तरञ्जित भएको छ। बीसजना भन्दा बढीको ज्यान गइसकेको छ भने आन्दोलनका नाममा अराजकताको प्रदर्शन भइरहेको छ।सरकारको संयोजनमा संघीयताको सीमाङ्कनमा संलग्न प्रमुख दलहरूले सार्थक, त

संघीयताको उपादेयता

विसं २०६१ मा नेपाल पत्रकार महासंघको एउटा टोली (मसहित) सुर्खेत र दैलेखमा विशेष मिसनमा गएको थियो। पत्रकार सुरक्षालाई मिसन बनाएर हिँडेको त्यो टोलीका सदस्यको गफको विषयमा संघीयता पनि परेको थियो।हरियै धान उमँ्रदै गरेको दृष्य देखिन्थे, विकट गाँउहरूमा। माटो मलिलो

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्