कला/साहित्य म कविताको भीष्म पितामह काँधमा शब्दको लास बोकेर हिँड्छन्, र भन्छन् - म त शब्दको सृष्टिकर्ता हुँ! पुष्प अधिकारी अञ्जलि २७ असार २०८३ शनिबार १ मिनेट पाठ Facebook Twitter Linkedin
कला/साहित्य मेरो छातीमा टेकेर मायाको गहिराइ सोध्नुहुन्छ! भन्नुस् न हजुर किन सधैं मेरो कमाइ सोध्नुहुन्छ, मेरो छातीमा टेकेर मायाको गहिराइ सोध्नुहुन्छ। जसलाई आफ्नै प्रगतिको आयतन थाहा नै हुँदैन, फेरि पनि किन मेरो जिन्दगीको उचाइ सोध्नुहुन्छ। पुष्प अधिकारी अञ्जलि ९ फाल्गुन २०८२ शनिबार ३ मिनेट पाठ Facebook Twitter Linkedin
कला अदालत पनि आज अदालत जस्तो रहेन! अदालत पनि आज अदालत जस्तो रहेन,नागरिकको यो देशमा कुनै इज्जत रहेन। भ्रष्ट र पापीहरुले देश नै कब्जा गरेपछि त,असल र आदर्श मान्छेको कुनै जरुरत रहेन। पुष्प अधिकारी अञ्जलि १९ श्रावण २०८१ शनिबार २ मिनेट पाठ Facebook Twitter Linkedin