आधुनिक रोग निदानका आधारः परम्परागत खाद्यबाली

आजकल चिकित्सकहरूले एकैस्वरमा भन्न थालेका छन्, ‘आधुनिकताका नाममा बिर्सिंदै गएका हाम्रा परम्परागत अन्न र रैथाने खाद्यबाली नै आजकालका डरलाग्दा रोग निदानका आधार हुन सक्छन्।’