ओखती परीक्षणमा बाह्य करार ल्याब
सरकारले ओखती बिक्री हुनुपूर्व अथवा वितरणको पूर्वार्धमै दबाईको जाँच गरेर कैफियतपूर्ण देखेका ओखतीहरूको नतिजा सार्वजनिक गरेको भए रोगीले क्षति बेहोर्नुपर्दैनथ्यो। लामो समयपछि आएको औषधी व्यवस्था विभागको सूचना केवल जानकारीमा मात्र सीमित भयो भन्दा अत्युक्ति नहोला।

