१६ वैशाख २०८१ आइतबार
image/svg+xml
Acharya Shree Swami Dhruba
आचार्य श्री स्वामी ध्रुव


आचार्य श्री स्वामी ध्रुवका लेखहरु :

भगवान् रामका सात गुण जीवनमा उतारौं

कुनै पनि व्यक्तिमा जुन अति आवश्यक गुण वा विशेषता हुनुपर्ने छ, त्यो सबै कुरा हामी भगवान् रामचन्द्रसित सिक्न सक्छौं।

तिहारमा लक्ष्मी-पूजन

दुर्गाका हजार नाममध्ये एउटा लक्ष्मी हो। स्त्रीका चौंसट्ठी कला हुन्छन् भन्ने मानिन्छ। सम्पूर्ण कलाले विभूषित छिन् लक्ष्मी। ‘लक्ष्मी’ शब्दको अर्थ सम्पन्नता, सौभाग्य र सुन्दरता भन्ने हुन्छ।

तान्त्रिक साधनामा निष्ठा

भनाइ छ– नियम छैन भने जीवन छैन। बिनानियम वा सिद्धान्त कुनै पनि कार्य पूर्ण हुन सक्दैन। साधनाको पनि आफ्नै नियम हुन्छ। बिनानियम कुनै पनि साधना पूर्ण हुँदैन ।

मानव जीवनमा शान्तिको महत्त्व

प्रत्येक वर्ष युनाइटेड नेसनल जनरल असेम्ब्लीका तर्फबाट २१ सेक्टेम्बरमा विश्वशान्ति दिवस मनाउने गरिन्छ। यसको प्रमुख सिद्धान्त हो– नश्लवादको अन्त्य, शान्तिको स्थापना।

भक्त र भक्ति

गुरु पूर्णिमा चाड विशेषरूपमा समस्त गुरूप्रति श्रद्धा सुमन हो। सम्पूर्ण विश्वका हिन्दुका लागि विशेष दिन हो। पौराणिक कालदेखि नै गुरुको महत्व देवता भन्दा माथि राखेको छ। गुरुले शिष्यलाई नीति–अनीति, अध्यात्मसूत्र र कर्मको विज्ञानको ज्ञान दिन्छन्।

शान्तिका सात आध्यात्मिक नियम

नैतिकता हाम्रो जीवनको आधार हो। यसबिना आध्यात्मिक जीवनको कल्पना पनि गर्न सकिँदैन। जीवनभर हामी आफ्नो जीवनलाई सुखी र सम्मानित बनाउनका लागि प्रयास गरिराख्छौँ। तर, बेहोसीमा अज्ञानताको पर्दा हाम्रो अगाडि देखापर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्