३० असार २०८३ मंगलबार
image/svg+xml
Kaji Gurung
काजी गुरुङ


काजी गुरुङका लेखहरु :

बलियो सत्तापक्ष र अनुभवी प्रतिपक्ष

हिजोआज दिनहुँजसो प्रतिपक्षीका सांसदहरू सरकारको गतिविधि र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति खरो रूपमा प्रस्तुत भइरहेका छन् भने कतिपय विषयमा त सत्तापक्षकै सांसद पनि सरकारी क्रियाकलापको विरोधमा उत्रिएका छन् ।

'ह्याट्रिक' गर्ने ज्ञानेन्द्र शाहको रहर

जनताबाट निर्वाचित जनप्रतिनिधिहरूको संविधान बनाउने संस्था संविधान सभाले गणतन्त्र घोषणा गरेपछि २४० वर्षदेखि कहिले सक्रिय र कहिले निष्क्रिय रूपमा चल्दै आएको राजतन्त्र कानूनी रूपमा सदाका लागि अन्त्य हुन पुग्यो।

माओवादी आन्दोलनको एकता र पुनर्गठनको औचित्य

‘विभाजनले कमजोर भइयो, अब मिल्नुपर्छ’ भन्ने दृष्टिकोणबाट मात्र आजको बहसलाई लिइयो भने एकताको विषय अपुरो हुन पुग्दछ । तसर्थ पूर्वमाओवादी धाराहरूबिचको एकता रूपान्तरण र पुनर्गठनसहितको एकता हुनुपर्दछ ।

दयनीय अवस्थामा गोरखकाली रबर उद्योग: दशौँ वर्षदेखि बाँदर र स्यालको रजाइँ

२०४१ साल जेठ ३० गते उद्योग विभागमा दर्ता भएर २०४२ सालमा तत्कालिन राजा वीरेन्द्रले शिलन्यास गरेको गोरखा नगरपालिका वडा नं १३ मझुवामा रहेको गोरखकाली रबर उद्योग लिमिटेडको आफ्नै कथा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्