८ श्रावण २०८३ शुक्रबार
image/svg+xml
Dr. Ramprasad Regmi
डा. रामप्रसाद रेग्मी


डा. रामप्रसाद रेग्मीका लेखहरु :

मौसमी प्रतिकूलता र सुरक्षित उडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र यसको वरिपरिको अवतरण तथा उडान भरण प्रभाव क्षेत्रमा शृंखलाबद्ध रूपमा विमान दुर्घटनाहरू हुँदैआएका छन्।

किन त्रिविमा चाहिन्छ विशिष्टता उत्थान

सम्मानित सर्वोच्च अदालतले कार्यकारी परिषद्को त्यो निर्णय र नियुक्ति बदरभागी रहेको ठहर गरेर परमादेश समेत जारी गरेको थियो।

जलवायु सङ्कटमा दिगो विकास

फलस्वरूप यस भूखण्डको पारिस्थितिकीय प्रणाली नराम्रोसँग खल्बलिनुका साथै मानव स्वास्थ्य, कृषि उत्पादकत्व, जलस्रोत, जैविक विविधता, पर्यटन, ऊर्जा, बसोबास तथा पूर्वाधार आदि सर्वत्र क्षेत्रमा प्रतिकूल प्रभाव पर्न गएको छ।

त्रिविलाई अनुसन्धानमुखी बनाउने कसरी?

नेपालको सर्वाङ्गीण विकासको लागि आवश्यक प्राज्ञिक विशिष्टता, अन्वेषण, आविष्कारका साथै राष्ट्र, राष्ट्रियता, संस्कार, संकृति, समाज र नागरिकप्रति उत्तरदायी एवं प्रभावशाली जनशक्ति उत्पादन गर्ने उद्देश्यले त्रिभुवन विश्वविद्यालयको स्थापना भएको हो

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्