पोखरा महानगरपालिकाः समाजवादीका धनराज एमालेका थापा भन्दा १ हजार ७ सय ५२ मतले अघि

हालसम्म ३३ हजार २ सय ५९ मत गणना सम्पन्न हुँदा आचार्यले १३ हजार ७ सय ९४ मत प्राप्त गरेर अग्रता कायम राखेका छन्। उनलाई एमालेका कृष्ण थापाले १२ हजार ४२ मत ल्याएर पछ्याइरहेका छन्।