बलरामा माओवादी केन्द्र विजयी

सर्लाहीको बलरा नगरपालिकामा माओवादी केन्द्रले जित निकालेको छ। नेपाल भारत सीमामा रहेको बलरा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा माओवादीले सजिलो जित निकालेको हो।