३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
शंकर श्रेष्ठ


शंकर श्रेष्ठका लेखहरु :

४० पछिको जीवन: दोस्रो इनिङको सुरुवात

विगत त एउटा पुस्तक हो जसलाई हामीले पढिसक्यौं तर वर्तमान त्यो खाली पाना हो जसमा हामी अझै सुन्दर अक्षरहरू कोर्न सक्छौं।

खहरे खोलाबाट विराट समुद्रतर्फको यात्रा

प्रकृतिको कठोरतम छाती हिमालको अभेद्य मौनताबाट जब पहिलो पटक एउटा सानो जलरेखाले जन्म लिन्छ– त्यो क्षण जीवनको प्रथम घोषणा हो।

आन्तरिक अभिरुचि

मानव जीवनमा उत्पन्न हुने ऊजाको प्रवाह बाह्य प्रेरणा, नियम वा दबाबभन्दा बढी आन्तरिक अभिरुचि र गहिरो चाहनामा निर्भर हुन्छ।

सुषुप्त सम्भावना

नेपाल प्रकृतिले कृपापूर्वक सजाएको स्वर्गको एक टुक्रा नै हो। पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म, उत्तरका हिमशृंखलादेखि दक्षिणका उर्वर तराईसम्म फैलिएको यो भूमि असीमित र अनगिन्ती सम्भावनाका स्रोतहरूले भरिपूर्ण छ।

अशुद्ध नामको तनाव र शुद्ध बनाउने अभियान

मानिसको पहिलो परिचय भनेकै उसको नाम हो। उसलाई नामबाटै बोलाइन्छ, नामबाटै चिनिन्छ।

तलेजु भवानीसँग क्षमा प्रार्थना !

नेपालमा विभिन्न मठमन्दिर तथा शक्तिपीठ छन्। तीमध्ये धेरैजसो सर्वसाधारणका लागि सधैं खुल्छन् र कतिपय दैनिक ‘नित्यपूजा’ भए पनि सर्वसाधारणका लागि चाहिँ विशेष समयमा मात्र खुल्छन्।

कायम राखियोस् हाम्रो मौलिक पहिचान

नेपाल शैवभूमि हो, पाशुपत भूमि हो र विभिन्न ऋषिमुनिहरूको तपोभूमि हो। यो बुद्धभूमि, धर्मभूमि र कर्मभूमि पनि हो। हिमाल, पहाड, तराई, भित्री मधेस, टार, उपत्यका, खोंचले बनेको यहाँको भूबनोट साँच्चिकै अजीव र जादुमय लाग्छ।

बनाउन सकिन्छ घुमौंघुमौं लाग्ने गाउँ

गाउँ कृषिमा रमाउन चाहने जाँगरिला मानिसका लागि हो। तर यो कृषि युग नै होइन। त्यसैले आजकल कृषिमा रमाएर कृषक हुन चाहने कोही पनि छैनन्।

धादिङमा ट्राफिकले मात्रै उठायो सवा तीन करोड राजश्व

जिल्ला प्रहरी कार्यालय धादिङको ट्राफिकले यो वर्ष मात्रै सवा तीन करोड राजश्व संकलन गरेको छ।

पठन संस्कृतिका लागि बालपत्रिका

वल्लोपल्लो गाउँबाट नागरिकता बनाउन, तिरो तिर्न, पेन्सन लिन, जग्गा पास गर्न सदरमुकाम जानेहरूलाई पत्रिका ल्याइमागिन्थ्यो। कोही पियक्कडले हराइदिन्थे, कोही बिर्सुवाले बिर्सिदिन्थे। पत्रिका ल्याइमाग्दाको पीडा छुट्टै छ।

अलमलमा धर्म र राजनीति

मान्छे भएर जन्मिएपछि बाँच्न त गाह्रो छ नै, त्योभन्दा पनि मर्न गाह्रो छ। यो कुरा सोच्दै गर्दा नेल्सन मन्डेलाको भनाइ सम्झना आउँछ-दुनियाँलाई बदल्ने शक्तिशाली हतियार भनेको शिक्षा हो। दुनियाँलाई मूर्ख बनाउने हतियार धर्म हो।

लापरबाहीकै कारण भासिएको थियो धार्केको गणेश खोला पुल

स्थानीय र जनप्रतिनिधिहरूले पनि एक महिना अघिदेखि नै पुलमा आउन सक्ने सम्भावित समस्या सडक आयोजना र ठेकेदार कम्पनीलाई बताएका रहेछन्। तर, उनीहरूले अटेर गरी ढिलासुस्ती गरिदिएकोले समस्या आएको धुनिवेसी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रमेश आचार्यले बताए।

कम्युनिस्ट चकचकीमा सबै चुपचाप

कम्युनिज्ममा समाज वर्गविहीन हुन्छ। निजी सम्पत्ति र उत्पादनका साधनको स्वामित्व सामूहिक हुन्छ। व्यक्तिको उपभोग, उत्पादन, वितरण, व्यापार आदिमा निर्णय गर्ने क्षमता व्यक्तिको नहुने भएकाले त्यसको व्यवस्था राज्यनियन्त्रित हुन्छ। अनि कम्युनिज्ममा ईश्वरको अस्तित्व पनि स्वीकारिँदैन।

अवरुद्ध पृथ्वीराजमार्ग ६ घण्टापछि खुल्यो

धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ गजुरी बजारमा बसको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका थिए। पीडितलाई उचित क्षतिपुर्ती दिने र चालकलाई कारबाही गर्ने सहमतिपछि राजमार्ग खुलाइएको हो।

शीतभण्डार निर्माणले किसानमा खुसी

धादिङसहित बागमती प्रदेशको जिल्लाहरुमा निर्माण गरिएको शीतभण्डार केन्द्रले किसानमा नयाँ आशा पलाएको छ। जुनसुकै समयमा उत्पादन गरिएको तरकारी तथा फलफुलजन्य उत्पादनलाई भण्डारण गरेर मौषमअनुकुल विक्रि वितरण गर्न पाउने भएपछि किसानहरु खुसी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्