रौतहटका उखु किसानको सात करोड अनुदान रकम फ्रिज हुने जोखिम
रौतहटका उखु किसान सरकारले उपलब्ध गराउने अनुदान रकम सुनिश्चित गर्न माग गर्दै आन्दोलनमा उत्रिएका छन्।

युवाका सम्बन्धमा प्रायः सबै देशले समय, परिस्थिति र आवश्यकतानुसार उमेर फरकफरक तोकिदिएको पाइन्छ।
‘काठमाडाैंलाई मात्र नेपाल भन्ने बानी वा चलन मलाई राम्रो लागेन। अब उप्रान्त काठमाडौंलाई मात्र नेपाल भन्ने बानीलाई प्रत्येक नेपाली मात्रले हटाई महाकालीदेखि मेचीसम्मलाई नेपाल भन्ने र राजधानीलाई काठमाडौं भन्ने बानी गरून्, यो मेरो अपिल छ।’
