सिरिजङ्गा गाउँपालिकाको अध्यक्षमा काँग्रेस विजयी, उपाध्यक्षमा माओवादी केन्द्र

उनले प्रतिस्पर्धाी एमालेका सन्तोष चाम्लिङलाइ ६८ मतले पराजित गरे। चौहानले ३ हजार ३ सय ४३ मत पाए भने चाम्लिङले ३ हजार २ सय ७५ मत पाए।