सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा एकभोट गठबन्धन विजयी
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा एमालेका मानबहादुर राई विजयी भएका छन्। राई ३ हजार ८५ मतका साथ अध्यक्षमा विजयी भएका हुन्।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा एमालेका मानबहादुर राई विजयी भएका छन्। राई ३ हजार ८५ मतका साथ अध्यक्षमा विजयी भएका हुन्।
नगरप्रमुखमा निर्वाचित मादेनले ६ हजार १ सय ७९ मत ल्याए। उनका निटकतम् प्रतिद्धन्दी निवर्तनमान नगरप्रमुख समेत रहेका एमाले उम्मेदवार छत्रपति प्याकुरेल ३ हजार हजार ८ सय ९२ मत ल्याए।
मतगणना सम्पन्न भएका बैतडीका स्थानीय तहमा मिश्रित नजिता आएको छ। नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको मिश्रित नतिजा आएको हो।
वैशाख ३० गते भएको निर्वाचनमा पाल्पाको रिब्दीकोट गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायण बहादुर कार्की विजयी भएका छन्। उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार कान्ता अधिकारी विजइ भइन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केशरत्न बज्राचार्यले पाँच हजार ५०७ मत प्राप्त गरेकाेकाठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराईले जानकारी दिए।
रोल्पाको एक गाउँपालिकामा लोकतन्त्रको सौन्दर्य जित/हारपछि गजबको सौहार्द देखिएको छ।
उनले मत ३ हजार ३ सय ११ प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली काग्रेसका बिश्व कुमार चन्दले ३ हजार १ सय २९ मत प्राप्त गरे।
भरतपुर महानगरपालिकाकाे मतगणनामा रेनु दाहालको आग्रता कायमै रहेकाे छ।
कर्णालीका २२ पालिकाको मत परिणाम सार्वजनिक भएको छ। उक्त मत परिणामअनुसार नेपाली काँग्रेस सबैभन्दा आगाडि छ।
अध्यक्षमा माओवादीका मनिराम बुढाथोकीले ६ हजार ६२ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्धन्दी कांग्रेसका गञ्जबहादुर क्षेत्रीले ३ हजार ८ सय ९३ मत ल्याए।
काठमाडौँ महानगरपालिकाको मंगलबार बिहान ५.४५ सम्मको मतगणनामा प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको (बालेन) को अग्रता कायमै छ।
सोमबार सार्वजनिक गरिएको चुनाबी नतिजा अनुसार मेयरमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका हेमकर्ण पौडेलले अग्रता कायमै राखेका छन्।
विजय सुवेदी, नेकपा (एमाले) – ५३६७, रेनु दाहाल, नेकपा (माओवादी केन्द्र) – ५३८२, जगन्नाथ पौडेल, (स्वतन्त्र) – २५७७
सिरहा नगरपालिकामा उपेन्द्र कुमार यादव, धनगढीमाई नगरपालिकामा रामचन्द्र यादव र लहान नगरपालिकामा महेश प्रसाद चौधरीले अग्रता कायम राखेका छन्।
सोरुङस्थित कालिका मावि केन्द्रमा मतदान कार्य सकिन लाग्दा साँझ ५ः०० बज्नै लाग्दा भएको बिबादमा प्रहरीले खोलेको फाईरिङमा छातिमा गोली लागेर उनको निधन भएको थियो। घटनास्थलै ढलेका उनलाई बचाउन प्रयास गर्दै अस्पताल लान हिडाइए पनि १ सय मिटर तल नपुग्दै प्राण गएको स्थानीयको भनाई छ।
स्थानीय तह निर्वाचनमा हेलम्बु गाउँपालिका जितेर कांग्रेसले सिन्धुपाल्चोकमा खाता खोलेको छ। कांग्रेस उम्मेदवार निमाग्याल्जेन शेर्पा अध्यक्षमा पुनः दोहोरिएका छन्।
विजय सुवेदी, नेकपा (एमाले) – ५२४३, रेनु दाहाल, नेकपा (माओवादी केन्द्र) – ५२५३, जगन्नाथ पौडेल, (स्वतन्त्र) – २५०१
सोमबार विहान सम्पन्न मतगणनामा निकटम प्रतिष्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङलाई ४१ मतले पराजित गर्दै प्रधान विजयी भएका हुन्। विजयी प्रधानले १ हजार १ सय ४५ मत प्राप्त गरे भने पराजित गुरुङले १ हजार १ सय ४ मत प्राप्त गरिन्।
अध्यक्षमा माओवादीका अमरसिंह घर्ती मगरले ३ हजार ८ सय ३० मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्धन्दी एमालेका विजय घर्तीले ३ हजार ३ सय ८१ मत ल्याए।
दाहालले ५ हजार १३८ ल्याएकी छिन्। उनलाई पछ्याउँदै एमालेका सुवेदीले ५ हजार १२२ मत ल्याएका छन्। भरतपुरमा दाहाल र सुवेदीको कडा प्रतिस्पर्धा भएको छ।
तनहुँमा स्थानीय तहको प्रमुख उपप्रखुममा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई सफलता मिलेको छ। देवघाट गाउँपालिकाको अध्यक्षमा तिलबहादुर थापा विजयी हुदैँ खाता खोलेका छन्। नेपाली कांग्रेसका थापाले चार हजार ३०६ मत पाएर विजयी भएका हुन्।
सोमबार साँझसम्म प्राप्त अन्तिम नतिजाअनुसार मेयर/अध्यक्ष र उपमेयर/उपाध्यक्ष पद जित्नेमा सत्तारुढ गठबन्धन दलमध्येको ठूलो दल नेपाली कांग्रेस पहिलो र दोस्रोमा प्रमुख प्रतिपक्ष नेकपा एमाले छ। तेस्रोमा माओवादी केन्द्र देखिएको छ।
पाल्पाको निस्दी गाउँपालिका पाँचदलीय गठबन्धनलाई हराउँदै एमालेले ‘क्लिन स्विप’ पारेको छ। सात वडा रहेको गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सबै सदस्यहरुमा नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन्।
भनिन्छ, १२ वर्षमा खोलो पनि फर्किन्छ। चौतारा साँगाचोकगढी नगरपालिका–७ मा राजनीतिक खोलो फर्काउन कांग्रेसलाई २९ वर्ष लाग्यो।